Aafno Khabar
राजनीति

सरकारले कोरोनाको नाममा भ्रष्टाचार बाहेक केही गरेन : सभापति देउवा

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना महामारीमा नाममा सरकारले भ्रष्टाचार बाहेक केही काम नगरेको आरोप लगाउनुभएको छ । १०७ औं विपी जयन्तीको अवसरमा बुधबार आयोजित भर्चुअल कार्यक्रममा सभापति देउवाले कोरोना संक्रमण डरलाग्दो गरी बढेको बताउनुभयो ।...

विपीको विचारबाट अब देशको विकास गर्नुपर्छ : पूर्वमन्त्री केसी

काठमाडौं । पूर्व युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले जननेता विश्वेश्वरप्रसाद कोइरालाको विचारबाट अब मुलुकको विकास गर्नुपर्ने बताउनुभएको छ । विपी कोइरालाको १०७ औँ जन्मजयन्तीका अवसरमा विपी वाटिका वृत्त, शेषनारायणले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा पूर्वमन्त्री केसीले प्रजातन्त्र स्थापनामा विपीको भूमिकाको...

निषेध आदेश मानिरहँदा चुलो बन्द भएकाको पेटको आगो निभाउन सरकारका योजना के छन् ?

काठमाडौं उपत्यकाका प्रजिअहरू कसैले दशैंसम्म निषेध आदेश जारी राख्नुपर्ने र कसैले नाकामा सेना परिचालन गर्नुपर्ने जस्ता धारणा दिएको कुरा सञ्चारमाध्यममा आइरहेको छ। सिडिओहरुले केको आधारमा यो धारणा दिँदै हुनुहुन्छ ? सरकारले जिल्ला स्तरमा निषेध आदेश जारी गर्ने जिम्मेवारी जिल्ला प्रशासन...

नेकपाकाे स्थायी कमिटीको बैठक आगामी २६ गते बस्ने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)काे स्थायी कमिटीको बैठक आगामी २६ गते बस्ने भएको छ । स्थायी कमिटीकाे बैठक २६ गतेका लागि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिनुभयाे । गत साउन १३ गतेदेखि...

निजामती सेवा दिवसमा प्रधानमन्त्रीकाे शुभकामना : देश विकास र नागरिककाे सेवामा समर्पित हुन आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रत्येक निजामती कर्मचारी देश विकास र नागरिककाे सेवामा समर्पित हुन आग्रह गर्नुभएकाे छ । निजामती सेवा दिवसका अवसरमा शुभकामना सन्देशमार्फत उहाँले निजामती कर्मचारीहरुमाथि लाग्ने गरेका तमाम आरोपहरु पेशागत मूल्यमान्यता र निष्ठा आत्मसात गरी उच्च...

राष्ट्रियसभामा वामदेव गौतमलाई पठाउने नेकपाको निर्णय

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको छ । आज बसेको नेकपा सचिवालयको बैठकले राष्ट्रपतिले मनोनित गर्ने खाली एक सिटमा उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा मनोनयन गर्न सिफारिस गर्ने निर्णय गरेको हो । सचिवालय बैठक...

सरकार निषेधाज्ञा लगाएर चुप लागेर बस्यो : नेपाली कांग्रेस

काठमाडौं । कोरोना सङ्क्रमण रोकथाम र उपचारको आवश्यक तयारीप्रति सरकार अझै गम्भीर नभएको भन्दै नेपाली कांग्रेसले आपत्ति जनाएको छ। नेपाली कांग्रेसले बनाएको कोरोना अनुगमन समितिले कुनै अध्ययन नै नगरि सरकारले निषेधाज्ञा गरिरहेको र कोरोना रोकथामको लागि कस्सिएर काम गर्नुपर्नेमा निषेधाज्ञा...

रेलमार्गको ठेक्का प्रक्रिया छानविन गर्न कांग्रेस वरिष्ठ नेता पौडेलको माग

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काकडभिट्टा इनरुवा रेलमार्गको प्रक्रिया तत्काल रोकेर छानविन गर्न माग गर्नुभएको छ । वरिष्ठ नेता पौडेलले आज एक विज्ञप्ती निकाल्दै तत्काल रेलमार्गको ठेक्कापट्टा रोकेर छानविन गर्न लेखा समिति, विकास समिति र अख्यिार दुरुपयोग...

गाेकुल बाँस्काेटा ७० कराेड लेनदेनबारे खुलासा गर्ने विजय मिश्रलाई सम्पर्कमा आउन अख्तियारकाे सूचना

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विजय प्रकाश मिश्रलाई सात दिन भित्र सम्पर्कमा आउन सूचना जारी गरेको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद प्रक्रियामा घुसको लेनदेन भएकाेबारे मिश्रले खुलासा गर्नुभएकाे थियाे । घुस लेनदेनकाे खुलासा भएपछि सञ्चारमन्त्री गाेकुल बाँस्काेटाले राजीनामा...

असोज १ गतेदेखि आन्तरिक उडान र लामो दूरीका यातायात सञ्चालन हुने

काठमाडौं । सरकारले आगामी असोज १ गतेबाट आन्तरिक हवाई उडान र लामो दूरीका यातायातका साधन सञ्चालनमा ल्याउने निर्णय गरेको छ । सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा साेमबार सरकारका प्रवक्ता अर्थ, संचार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले कोरोना संक्रमणको जोखिम...