रुपन्देही । लुम्बिनीका चार राजनीतिक दलले मुख्यमन्त्री शंखर पोखरेल सहभागि कार्यक्रम बहिष्कार गर्ने भएका छन् । सोमबार बुटवलमा पत्रकार सम्मेलन गर्दै नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जसपा नेपाल र राष्ट्रिय जनमोर्चाको गठबन्धले मुख्यमन्त्री पोखरेल सहभागी कार्यक्रम बहिष्कार गर्न अपिल गरेका...