Aafno Khabar
राजनीति

सरकारले ढुङ्गा, गिट्टी निकासीका नाममा नीतिगत भ्रष्टाचार गर्न थालेको थापाकाे टिप्पणी

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले ढुङ्गा, गिट्टी निकासीका नाममा नीतिगत भ्रष्टाचार गर्न थालेको टिप्पणी गरेका छन् । संसद् नभएको बेला सरकारले ल्याएको बजेटमा 'नेपालको ढुङ्गा,गिट्टी,बालुवा निकासी गरेर व्यापार घाटा न्यूनीकरण गर्ने' कार्यक्रम घुसाएर आफ्नो असली अनुहार र...

बजेटबारे यस्तो छ कांग्रेसको धारणा (वक्तव्यसहित)

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बजेटबारे औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छ । सरकारले बजेटमा राखेका भ्रमपूर्ण योजना कार्यान्वयन हुन नसक्ने चेतावनी पनि दिएको छ । सरकार कहिल्यै वास्तविक धरातलमा नउभिएको आरोप पनि उसले लगाएको छ । सोमबार पार्टी...

सुकेटार विमानस्थलको नाम रवीन्द्र राख्दा योगेशको बुझेन चित्त

काठमाडाैं । सरकारले सुकेटार विमानस्थलको नाम रवीन्द्र अधिकारी राखेकाेमा पूर्वमन्त्री एवं एमाले नेता योगेश भट्टराईले असन्तुष्टि जनाएका छन् । अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमार्फत ताप्लेजुङमा रहेको सुकेटार विमानस्थलको नाम रवीन्द्र अधिकारीको नाममा राखिने घोषणा गरेका थिए । नाम परिवर्तन गरिएपछि...

याेगेश भट्टराई र गाेकर्ण विष्ट पुन: नेपाल समूहमा !

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य योगेश भट्टराई र गोकर्ण विष्टले आफूलाई पुनः पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध उभ्याएका छन् । बुधबार माधवकुमार नेपाल तथा झलनाथ खनाल सहित १५ स्थायी कमिटी सदस्यले जारी गरेको विज्ञप्तिमा उनीहरुको नाम समावेश गरिएकाे...

माधव नेपालसहित एमालेका ११ नेता पार्टीबाट निष्कासन

काठमाडौं । नेकपा एमालेले झलनाथ खनाल र माधवकुमार नेपालसहित ११ नेता निष्कासन गरेको छ । बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले नेपाल र खनालसहित भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पा कर्ण, कलिला खातुन, निरादेवी जैरु, लक्ष्मी चौधरी र...

संसद विघटन गरेका प्रधानमन्त्रीले के भने पत्रकारसँगको अन्तरक्रियामा ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिको स्वविवेकीय अधिकार माथि कुनै पनि किसिमको उजुरी नलाग्ने बताएका छन् । आइतबार सरकारी निवास बालुवाटारमा प्रेस चौतारी आवद्ध पत्रकारसँगको अन्तरक्रियामा प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई स्वविवेकीय अधिकार प्रयोग गर्ने व्यवस्था संंविधानले नै गरेको भन्दै उनले...

कमल थापाकाे प्रश्न : संविधानको धारा ७६(५)ले सांसदहरूलाई निर्दलीय बन्न छुट दिएको हो ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले संविधानको धारा ७६(५)ले सांसदहरूलाई निर्दलीय बन्न छुट दिएको हो ? भनी प्रश्न उठाएका छन् । एमालेको माधव नेपाल समूहले फ्लोर क्रस गरेर विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा दाबीका लागि हस्ताक्षर...

सांसदकाे हस्ताक्षरसहित सर्वाेच्चमा रिट हाल्ने विपक्षी गठबन्धनकाे तयारी

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध एक सय ४९ सांसदको हस्ताक्षरसहित पाँच दलले आइतबार सर्वोच्च अदालतमा रिट हाल्ने तयारीमा छ । शनिबार नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल समूह, जसपाको उपेन्द्र–बाबुराम समूह र राष्ट्रिय जनमोर्चाको संयुक्त बैठकले प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा...

अर्काे पार्टी खाेल्ने निर्णयमा माधव नेपाल

काठमाडौं । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरु अर्को पार्टी खोल्ने तर्फ लागेको बताएका छन् । आइतबारकाे कान्तिपुर दैनिकले प्रकाशन गरेको संक्षिप्त कुराकानीमा उनले यस्तो बताएका हुन् । पछिल्लो घटनाक्रमपछि पार्टी पुन: लगभग विभाजनको अवस्थामा पुगेको उनले बताएका हुन् ।...

प्रतिगमन दाेहाेरियाे, प्रतिवादमा उत्रने माधव नेपालकाे उद्घाेष

काठमाडाैं । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रतिवादमा उत्रिन आह्वान गरेका छन् । प्रतिनिधिसभा भंग गरेर चुनावमा जाने सरकारकाे निर्णयपछि नेपालले यस्ताे उद्घाेष गरेका हुन् । 'षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको छ,' नेता...