काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार प्रधानमन्त्रीको सपथ ग्रहण गर्नेछन् । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिलाई परमादेश जारी गरेपछि देउवा प्रधानमन्त्री हुने भएका हुन् । सर्वोच्चको परमादेश अनुसार मंगलबार ५ बजेभित्र देउवा...