Aafno Khabar
प्रवास

कोरोनाका कारण विश्वभर १ सय ६१ जना नेपालीको मृत्यु

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमणका कारण विदेशमा यस हप्ता थप एक नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार बेलायतमा थप एकजना नेपालीको मृत्यु भएको हो ।स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार...

४० दिनमा २ सय १६ नेपालीको शव ल्याइयो

काठमाडौं । बितेका ४० दिनमा खाडी र मलेसियाबाट २१६ नेपालीको शव ल्याइएको छ । गएको जेठ ३२ गतेदेखि विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्ती सुरु भएसँगै शव पनि ल्याउन थालिएको हो । वैदेशिक रोजगार बोर्डका अनुसार कोरोना महामारी सुरु भएयता...

वाराणसीमा जबरजस्ती कपाल खौरिने व्यक्ति १ हजार लिएर नक्कली नेपाली नागरिक बनेको खुलासा

भारतको वाराणसीमा जबरजस्ती कपाल मुण्डन गरिएका व्यक्ति नेपाली नभएको खुलेको छ । उनीमाथि स्थानीय हिन्दु सेनाका सदस्यले १ हजार भारतीय रुपैयाँ दिएर 'नेपाली' बनाएको रहस्य खुलेको हो । वाराणसीका एसएसपी अमित पाठकले भिडियोमा कपाल खौरिएको व्यक्ति भारतीय नागरिक भएकाे बताएकाे...

भारत-पाकिस्तान सीमामा गाेली हानाहान, एक जना नेपालीकाे मृत्यु

भारत र पाकिस्तानकाे सीमामा भएको गोलीवारीमा शुक्रबार एक नेपालीको मृत्यु भएको छ । भारतीय सेनामा कार्यरत हवल्दार शम्भु गुरुङको मृत्यु भएको टाइम्स अफ इन्डियाले उल्लेख गरेकाे छ । जम्मु कस्मिरको रजोरी जिल्लामा भारत पाकिस्तान सीमाको लाइन अफ कन्ट्रोलमा गोली हानाहान...

समस्यामा परेका नेपाली उद्दारका लागि हिमालय एअरलाइन्सको उडान तालिका, कहाँबाट कहिले ?

काठमाडाैं । विदेशमा रहेका नेपालीहरुलाई स्वदेश फिर्ता ल्याउनका लागि हिमालय एयरलाइन्सले चार्टर्ड उडान तालिका सार्वजनिक गरेको छ । विदेशमा समस्यामा परेका नेपाली नागरिककाे उद्धारका लागि बिहीबारदेखि आउँदाे जुलाई १० तारिखसम्म उडान निर्धारण गरेकाे एयरलाइन्सले जानकारी दिएकाे छ । उडान तालिका...

आज अष्ट्रेलिया र भोलि यूएईबाट नेपालीको उद्धार गरिदै

काठमाडौं । विदेशमा अलपत्र परेका नागिरकलाई उद्दार गर्ने नीति अनुरुप मंगलबार बेलुकी अष्ट्रेलियाबाट नेपाली नागरिक आउँदैछन् । नेपाल एयरलाइन्समार्फत साँझ ११ जना नेपालीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् । त्यसपछि नेपाली सेनाले उनीहरुलाई उपत्यकामा तयार गरिएका ९ वटा होल्डिङ सेन्टरमध्ये...

विदेशी नेपालीमा कोरोना सङ्क्रमण कमी

काठमाडाैं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले कोरोना भाइरस सङ्क्रमणका कारण विदेशमा रहेका नेपालीको मृत्यु र सङ्क्रमणको दर उल्लेख्य कमी आएको जनाएको छ । शनिबार साँझसम्म विदेशमा १२५ जनाको सो सङ्क्रमणबाट मृत्यु भएको र पाँच हजार ५९० जना सङ्क्रमण मुक्त...

बेलायतमा कोरोनाबाट मृत्यु हुने नेपाली ६३ पुगे

कोरोनाबाट बेलायतमा ज्यान गुमाउने नेपालीको सङ्ख्या ६३ पुगेको छ । लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणले शुक्रबार यो जानकारी दिनुभएको हो । हालसम्म मृत्य हुनेमा ५२ पुरुष र ११ महिला रहेका छन् । दूतावासको पहलमा गठन गरिएको सूचना सङ्कलन सहयोग...

कोरियामा दुई दशकयता सबैभन्दा धेरैले गुमाए रोजगारी, नेपाली पनि प्रभावित

काठमाडौं । कोरोना महामारीको प्रभावका कारण दक्षिण कोरियामा झण्डै पाँच लाख रोजगारी गुमेको छ । यति धेरै रोजगारी गुमेको यो दुई दशकयताकै उच्च हो । कोरियाको एक तथ्याङ्कानुसार गत महिना मात्र चार लाख ७६ हजारभन्दा बढीले रोजगारी गुमाएका छन् ।...

बेलायतमा कोरोनाका कारण हालसम्म १८ नेपालीको मृत्यु

बेलायतमा कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ । पोखरा याङ्जाकोट स्थायी घर भइ हाल बेलायतको रेडिङमा बस्दै आउनुभएका ४९ वर्षीय विजय गुरुङको उपचारका क्रममा रोयल बर्कशायर अस्पतालमा निधन भएको रेडिङ तमु समाजका अध्यक्ष नन्द गुरुङले बताउनुभयो । आइतबार...