Aafno Khabar
प्रवास

भदौ १७ देखि नियमित अन्तर्राष्ट्रिय उडान : कुन देशमा उडान कहिले ? के के छन् शर्त ?

काठमाडौं । काेराेना संक्रमणका कारण बन्द रहेका अन्तर्राष्ट्रिय उडानहरु भदौ १७ (सेप्टेम्बर २) देखि नियमित रुपमा सञ्चालन हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भदौ १७ देखि हुने गरी नियमित अन्तर्राष्ट्रिय उडान खुला गर्न लागेको हो ।...

मंगलबारदेखि पुन: चार्टर्ड उद्धार उडान (यस्ताे छ तालिका)

काठमाडौं । विदेशमा रहेका नेपालीको उद्धारका लागि मंगलबारदेखि पुनः सुरु चार्टर्ड उडान हुने भएको छ । यसअघि होटेल क्वारेटिनको व्यवस्थापन हुन नसकेको गत सोमबारबाट विदेशबाट नेपाली ल्याउन रोक लगाइएको थियो । मंगलबारबाट लागू हुने गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन...

दुबईमा अलपत्र परेका २ सय ६४ नेपालीको उद्धार

काठमाडौं । दुबईमा अलपत्र परेका २ सय ६४ जना नेपाली आइतबार स्वदेश फर्किएका छन् । नेपाल फर्किन भनेर दुबई विमानस्थल पुगेका तर सरकारको निर्णय भन्दै यात्रुलाई नलिएरै जहाज रित्तै फर्किएपछि गएको सोमबार दुबईमा अलपत्र परेकाहरु आज नेपाल एअरलाइन्सको वाइड बडी...

उद्धार उडान फेरि सुरु, यस्ताे छ होटल क्वरेण्टीनको सूची र मूल्य विवरण

काठमाण्डाै । विदेशमा अलपत्र परेका नेपाली स्वदेश फर्काउन बन्द भएका उद्धार उडान फेरि सुरु हुने भएका छन् । मंगलबार कोभिड– १९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीले उद्धार उडान स्थगित गर्ने निर्णय गरकाे थियाे । मन्त्रिपरिषद्को बिहीबारको बैठकले सर्तसहित उद्धार उडान खुलाउने...

विदेशमा अलपत्र नेपालीका लागि उद्धार उडान तालिका सार्वजनिक

काठमाडाैं । काेराेना महामारीका कारण विदेशमा अलपत्र नेपालीको उद्धारका लागि हिमालय एयरलाइन्सले उद्धार चार्टर उडान तालिका सार्वजनिक गरेकाे छ । एयरलाइन्सले अगस्ट १६ तारिखदेखि अगस्ट ३० तारिखसम्म चार्टर उद्धार उडान गरिने जनाएकाे छ । यस्ताे छ उद्धार चार्टर उडान तालिका...

कोरोना संंक्रमणका कारण विदेशमा १ सय ९१ नेपालीको मृत्यु

काठमाडौं । कोरोना भाइरस सङ्क्रमणका कारण विदेशमा १ सय ९१ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार पछिल्लो समय भारतमा थप दुई जना नेपालीकोे कोरोना संक्रमणबाट मृत्यु भएको छ । सङ्घका अनुसार यो हप्ता भारत, अष्ट्रेलिया, बेल्जियम,...

मलेसियामा सेक्युरिटी गार्ड कुट्ने पनि नेपाली नागरिक

काठमाडाैं । मलेसियामा एक नेपाली सेक्युरिटी गार्ड कुटेकाे भिडियाे केहीदिन अघि सामाजिक सञ्जालमा भाइरल भएकाे थियाे । सामाजिक सञ्जालमा भिडियाे भाइरल भएपछि क्वालालम्पुरस्थित नेपाली राजदूतावासले उक्त घटनाबारे अनुसन्धान थालेको थियो । सोमबार विज्ञप्ति जारी गर्दै दूतावासले कुट्ने र कुटिने दुवै...

कोभिड-१९ को सङ्क्रमणबाट विदेशमा १८९ नेपालीको मृत्यु

विश्वभर महामारीका रूपमा फैलिएको कोभिड-१९ को सङ्क्रमणबाट विदेशमा १८९ नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली सङ्घले जनाएको छ । संघका अनुसार बितेका सात दिनमा विदेशमा २८ नेपालीको मृत्यु भएको छ । भारतमा २५, र साउदी अरेबियामा दुई र दक्षिण अफ्रिकामा एक...

नेपाली सुरक्षा गार्ड कुटिएकाे विषयमा मलेसिया प्रहरीले थाल्याे अनुसन्धान

मलेसियामा एक नेपाली सुरक्षा गार्ड कुटेको भिडियो सार्वजनिक भएपछि मलेसियन प्रहरीले यसबारे अनुसन्धान थालेको छ । स्थानीय पत्रिका द स्टारले जनाए अनुसार एक पाकिस्तानी नागरिकले नेपाली सुरक्षा गार्डलाई लठ्ठीले पिटेका हुन् । घटना जलन मदरसाको पार्किङ स्थलमा भएको अनुसन्धानमा खटिएका...

नेपालीहरु तत्काल कुवेत जान नपाउने

काठमाडौं । कोरोना भाइरस (काेभिड १९) का कारण कुवेत जानबाट रोकिएका नेपालीहरुले तत्काल कुवेत जान नपाउने भएका छन् । कुवेतले अगस्ट १ बाट अन्तर्राष्ट्रिय उडान सुरु गर्ने भएकाे छ । तर नेपाल सहित सातवटा देशका नागरिकाहरुलाई भने कुवेत सरकारले प्रवेश...