Aafno Khabar
प्रवास

दक्षिण कोरियामा कामदार जाने बाटो खुल्यो

काठमाडौं । दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत नेपाली कामदार लैजान राखेका तीन शर्तलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्विकारेपछि कामदार जाने बाटो खुलेको छ । नेपालमा कोभिडको पहिलो लहर सुरु भएपछि २१ फागुन २०७६ देखि कोरियाले नेपाली कामदार...

यस्ताे छ जुलाईका लागि अन्तर्राष्ट्रिय उडानको तालिका

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले जुलाई २०२१ का लागि अन्तर्राष्ट्रिय नियमित उडानको तालिका स्वीकृत गरेको छ । तालिका अनुसार अब प्रत्येक साता २१ अन्तर्राष्ट्रिय उडान हुनेछन् । सरकारले भारत, कतार, यूएई, टर्की, साउदी अरेबिया, कुवेत, मलेसिया, ओमान, जापान, चीन...

काेराेनाबाट विदेशमा २ सातामा थप ४१ ले गुमाए ज्यान

काठमाडाैं । कोरोना संक्रमणको दोस्रो लहरका कारण गत २ सातमा विदेशमा थप ४१ जना नेपालीको ज्यान गएकाे छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार कतारमा ८, भारतमा २९, फ्रान्समा १, माल्दिम्समा १, बेल्जियममा १ तथा पोर्चुगलमा १ जना नेपालीको...

विजय ज्ञवालीले दिए एनआरएनए अमेरिकाको ‘वोर्ड अफ डाइरेक्टर’ पदमा उम्मेदवारी

अमेरिका । अमेरिकाको नेपाली समुदायमाझ परिचित विजय ज्ञवालीले गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरिकाको सन् २०२१–२०२३ कार्यकालको लागि 'वोर्ड अफ डाइरेक्टर' पदमा उम्मेदवारी दिएका छन् । सन् २०१७ मा अमेरिका आइपुगेका विजयले न्यूयोर्कलाई कार्यथलो बनाएर यहाँका विभिन्न सामाजिक संघसंस्थामा...

वैदेशिक रोजगारीमा जाने घटे, विप्रेषण आप्रवाहमा भने ११ प्रतिशतले वृद्धि

काठमाडौं । कोरोनाका कारण वैदेशिक रोजगारीमा जाने नेपाली युवाको सङ्ख्यामा कमी आएको भए पनि विप्रेषण आप्रवाह भने ११ प्रतिशतले बढेको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालू आवको सात महिनामा कूल ५ खर्ब ६७ अर्ब ७० करोड...

आन्दोलनमा मारिएको आशंका गरेका ब्यक्ति ४० वर्षपछि भारतको अदालतबाट रिहा 

काठमाडौं। ४० वर्षसम्म भारतको जेलमा बसेका नेपालका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी) लाई छाड्न अदालतले आदेश दिएको छ । कोलकाता उच्च अदालतका मुख्य न्यायाधीश थोटथिल बी राधाकृष्णन् र न्यायाधीश अनिरुद्र रोयको इजलासले उनलाई रिहा गर्न बुधबार साँझ आदेश दिएको हो ।...

विदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय १ पुग्यो

काठमाडौं । विश्वका विभिन्न २० मुलुकमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने नेपालीको कुल संख्या ३ सय १ जना पुगेको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता थप २ जना नेपालीको विदेशमा मृत्यु भएको हो । यो...

अन्तर्राष्ट्रिय सीमा नाका अझ एक महिना नखोल्ने

काठमाडौं । सरकारले कोरोना भाइरसको महामारी थप बढ्न नदिन अन्तर्राष्ट्रिय सीमा नाका अझ एक महिना नखोल्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सीमा नाका थप एक महिना नखोल्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । बैठकले मानवअधिकारसम्बन्धी ५ वर्षीय...

दक्षिण कोरियाका १५ लाख श्रमिकले पाएनन् तलब, नेपाली कामदार चिन्तित

साेल । नेपालीहरूका लागि रोजगारीका लागि आकर्षक गन्तव्य मानिने मुलुक दक्षिण कोरियामा १५ लाख बढी मजदुरले आफूले काम गरेवापत पाउनुपर्ने तलब रोजगारदाताबाट पाउन नसकेको तथ्याङ्क सार्वजनिक भएको छ । यहाँको श्रम मन्त्रालयको तथ्याङ्कअनुसार सन् २०१६ देखि २०१९ सम्म १५ लाखभन्दा...

माल्टा पठाइदिन्छु भन्दै लाखौं ठगी गर्ने व्यक्ति प्रहरी फन्दामा

काठमाडौं । माल्टा पठाइदिन्छु भन्दै लाखौं रुपैयाँ ठगी गर्ने एक जना पक्राउ परेका छन् । माल्टा पठाइदिने प्रलोभनमा पारी ४८ लाख ९८ हजार रुपैयाँ ठगी गरेको अभियोगमा सुनसरीको बराहक्षेत्र नगरपालिकाका ३२ वर्षीय सुरज राईलाई प्रहरीले पक्राउ गरेको हो । नगद...