निर्देशक ओम राउतको निर्देशनमा बन्न लागेको चलचित्र ‘आदिपुरुष’ प्रभास रामकाे भूमिकामा र सैफअली खान रावणकाे भूमिकामा काम गर्ने पक्का भएको छ । भारतीय सञ्चार माध्यमले सैफअलीले चलचित्रमा रावणको भूमिका निर्वाह गर्न लागेको बताएका हुन् । उनी प्रभास स्टारर चलचित्रमा रावणको...
काठमाडौं । गायक सरोज साजन श्रेष्ठको ‘माया नयनी ताल’ म्युजिक भिडियो ट्रेडिङमा पर्न सफल भएको छ । अगष्ट ३१ मा डिभिनी म्युजिक च्यानल मार्फत सार्वजनिक भएको भिडियोको शब्द/संगित गायक श्रेष्ठको रहेको छ । बिधान कार्कीले गरेको म्युजिक भिडियोमा सुदिर श्रेष्ठ,...
काठमाडाैं । शुक्रबार डिज्नी प्लसमार्फत् प्रदर्शनमा आएको फिल्म सडक २ को दर्शक प्रतिक्रिया नकारात्मक आएकाे छ । यसअघि फिल्मकाे ट्रेलरले डिसलाइककाे कीर्तिमान बनाएकाे थियाे । अहिले फिल्ममाथि ट्रोल बनिरहेको छ । चलचित्र हरेर धेरैले चलचित्र नराम्राे भएकाे ट्वीटरमा उल्लेख गरेका...
लस एन्जलस । हलिउड चलचित्र ‘ब्ल्याक प्यान्थर’ का नायक चाडविक बोसम्यानको निधन भएको छ । ४३ वर्षीय बोसम्यानको उनको परिवारले जनाएको सीएनएनले उल्लेख गरेकाे छ । सन् २०१६ मा उनमा कोलन क्यान्सर देखिएको थियो । त्यसयता उनी आफ्नो उपचार गराइरहेका...
पूर्व उपप्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेता वामदेव गौतम पहिलो पटक म्युजिक भिडियोमा देखिनुभएकाे छ । आफैँले लेखेको ‘यो मुक्त भूमि हो बुद्ध भूमि’ बोलको गीतको भिडियोमा उहाँले अभिनय गर्नुभएकाे हाे । गीतको भिडियो शुक्रबार यूट्यूबमा रिलिज गरिएको छ...
नायिकाकाे रुपमा परिचित नीता ढुंगाना अहिले गायिका बनेकी छन् । नीताको स्वर रहेको भजन केही दिनअगाडि सार्वजनिक भएको हाे । सार्वजनिक ‘गणेश भजन’ दर्शकले रुचाएका छन् । धेरैले नीताको स्वरको तारिफ गरेका छन् । नीताको लुकेको प्रतिभा बाहिर आएको भन्दै...
काठमाडाैं । गायक प्रमाेद खरेल श्रीमतीका लागि तीजकाे ब्रत बसेका छन् । उनले आफू ब्रत बसेकाे विषयमा ट्वीटरमार्फत जानकारी गराएका हुन् । उनले यसअघिका वर्षमा तीजमा उनकी श्रीमती उनका लागि ब्रत बस्ने गरेकाे र यसवर्ष उनी अस्वस्थ भएकाले आफू उनकाे...
काठमाडाैं । देशमा भइरहेकाे भ्रष्टाचार, कालाेबजारी, वैदेशिक हस्तक्षेप, व्यथितिकाे बारेमा समेटेर 'इनफ इज इनफ' अर्थात् अति भयाे अति बाेलकाे गीत निकालिएकाे छ । शिव सुवेदीकाे शब्द तथा संगीतमा रहेकाे याे गीतमा १० जना गायक तथा गायिकाले आवाज दिएकाक छन् ।...
एजेन्सी । हलिउड अभिनेता बेन क्रसको निधन भएको छ । चारियट्स अफ फायरमा हारोल्ड अब्राहम्सको अभिनय गरेपछि क्रसकाे चर्चा एकाएक चुलिएकाे छ । क्रसको ७२ वर्ष उमेरमा निधन भएको हो । क्रसकी छोरी लउरेनले फेसबुकमार्फत आफ्नो बुवाको निधन भएको पुष्टि...