Aafno Khabar
मनोरञ्जन

पूर्वमिस नेपाल माल्भिका सुब्बाले गरिन् सम्बन्ध विच्छेद

काठमाडौं । पूर्वमिस नेपाल तथा सञ्चारकर्मी माल्भिका सुब्बाले श्रीमान रियाज श्रेष्ठसँग सम्बन्ध विच्छेद गरेकी छन्। प्रियंका कार्कीको (द फोर्थ ट्राइमेस्टर) नामक पडकास्टमा अतिथि बनेर पुगेकी उनले दुई वर्षअघि सम्बन्ध विच्छेद गरेको बताएकी हुन्। छोरा दुई वर्षको हुँदा घर छाडेको बताउँदै...

कस्तुप पन्तको ‘खोली तरम्ला’ले तात्यो सांगितिक क्षेत्र (भिडियोसहित)

काठमाडौं । लोकप्रिय दोहोरी सर्जक कस्तुप पन्तको नयाँ दोहोरी गित ‘खोली तरम्ला’ लोक संगितको क्षेत्रमा छोटो समयमा नै चर्चित भएको छ । गित सार्वजनिक भएको छोटो समयमा नै ‘खोली तरम्ला’ले सामाजिक सञ्जाल टीकटकमा राम्रो स्थान पाएको छ भने, यूट्युबमा पनि...

भुवन केसीलाई बोर्ड अध्यक्ष बन्न उमेर र शैक्षिक योग्यता बाधक

काठमाडौं । लामो समयसम्म राजसंस्थाको वकालत गर्दै आएका अभिनेता भुवन केसी सांसद् बन्ने लोभले राजनीतिमा प्रवेश गरे । २०७० मा एमालेबाट काठमाडौं १ सांसद उठ्न खोजेका थिए । तर एमालेले विद्या न्यौपानेलाई बनायो । २०७४ मा ओलीसँग आफूलाई चलचित्र विकास...

नेपाली फिल्म खेल्दै साउथ कलाकार ब्रह्मानन्दम

नीता फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्म ‘ह्रस्व दीर्घ’ मा लोकप्रिय साउथ कलाकार ब्रह्मानन्दम अनुबन्धित भएका छन् । अभिनेत्री निता ढुङ्गानाले पहिलो पटक होम प्रोडक्सनबाट निर्माण गर्न लागेको फिल्ममा ब्रह्मानन्दम अनुबन्धित भएका हुन् । निता र ज्योतिषी अभिनेता हरिहर अधिकारी...

डान्सिङ स्टार्स नेपालको उपाधि छिरिङ र सरोजलाई

काठमाडौं । टेलिभिजन रियालिटी शो डान्सिङ स्टार्स नेपालको उपाधि छिरिङ शेर्पा र सरोज प्रजाको जोडीले जितेको छ । गयराति सम्पन्न ग्रान्ड फिनालेमा उपाधिसँगै यो जोडीले १५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । प्रीति आले मगर र शेखर घर्ती मगरको...

कोरियामा रहेका मुकुन्द पौडेलको नेपाली सांगीतिक क्षेत्रमा धमाका,उत्कृष्ट शब्द सहितको पहिलो पहिलो लभ हो सार्वजनिक

काठमाण्डौ । उत्कृष्ट शब्द तथा लय सिर्जना गर्ने सर्जकको नाम लिनु पर्दा मुकुन्द पौडेललेको नाम अग्रस्थानमा आँउछ । कामको शिलशिलामा कोरियामा रहेका पौडेलले थोरै तर उत्कृष्ट गीतहरु सार्वजनिक गर्ने गरेका छन । गहकीला शब्द र समधुर लय सिर्जना गर्न सक्ने...

यूट्युब ट्रेन्डिङको एक नम्बरमा रहेको पिर गित हटाए प्रकाश सपुतले

काठमाडौं । गायक प्रकाश सपुतले हालै सार्वजनिक चर्चित गीत पिर यूट्युबबाट हटाएर रि अपलोड गरेका छन् । गायक सपुतले चर्चित गीत पिरको भिडियोबाट यौनकर्मीको दृश्य हटाएर पुन यूट्युबमा अपलोड गरेका हुन् । अघिल्लो हप्ता सार्वजनिक उनको गीतमा माओवादी जनयुद्धमा सहभागी...

प्रिति जिन्टा बनिन् जुम्ल्याहा बच्चाकी आमा

काठमाडौं । बलिउड अभिनेत्री प्रीति जिन्टा जुम्ल्याहा बच्चाकी आमा बनेकी छन् । बिहीबार इन्स्टाग्राममार्फत उनले जुम्ल्यहा बच्चा जन्माएको सार्वजनिक गरेकी हुन् । प्रितिले श्रीमानसँगको तस्वीर राख्दै लेखेकी छन्, ‘जीन (श्रीमान्) र म अत्यन्तै हर्षित छौं र हाम्रो हृदय कृतज्ञता र...

‘सूर्यवंशी’ले १०० करोड भन्दाबढी व्यापार गरेपछि अक्षय कुमारकाे यस्ताे प्रतिक्रिया

कोरोना संक्रमणको डर कायमै रहँदा दिपावलीको अवसरमा हलमा रिलिज भएको अक्षय कुमारको चलचित्र ‘सूर्यवंशी’ले १०० करोडभन्दा धेरै कमाई गरेर इन्डष्ट्रिमा नयाँ उत्साह बढाएको छ । चलचित्रको यो कमाई रिलिजको पहिलो हप्ताको हो । तर, करोड क्लबका सुपरस्टार अक्षयका अनुसार चलचित्रको...

गायक ध्रुव बिस्कोको गीत ‘रेलै चढी जाउँ’ बजारमा

काठमाडौँ । गायक ध्रुव बिस्कोको नयाँ गीत सार्वजनिक भएको छ । “रेलै चढी जाउँ” बोलको गीत केही समय अघि मात्र बजारमा सार्वजनिक गरिएको हो । बजारमा थुप्रै हिट गित दिन सफल गायक बिस्कोको यस गीतले पनि बजार तताउने अपेक्षा गरिएको...