काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने सोह्र श्राद्ध बुधबारदेखि सुरु भएकाे छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृकाे सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यो पक्ष पितृ पक्ष एवं सोह्रश्राद्धसमेत...