Aafno Khabar
स्वास्थ्य/जीवनशैली

के भिटामिन ‘डी’ ले कोभिड-१९ बाट जोगाउँछ ?

एजेन्सी । भिटामिन डी थप मात्रामा सेवन गर्दा मानिसहरूलाई कोभिड–१९ बाट अतिरिक्त सुरक्षा प्राप्त हुन्छ भनेर निर्क्योल गर्न पर्याप्त प्रमाण उपलब्ध नभएको विज्ञहरूको एउटा समूहले औँल्याएको छ। उक्त समूहले भिटामिन डीले कोभिडबाट जोगाउँछ कि जोगाउँदैन भन्ने प्रश्नको उत्तर फेला पार्न...

किन महिलामाथि आधारित हुन्छन् धेरैजसो गाली ?

जब कुनै बहस झगडमा परिवर्तन हुन लाग्छ, त्यहाँ गालीको वर्षा हुन्छ । यो बहस र झगडा दुई पुरुषबीच भए पनि गाली भने महिलामा अधारित हुन्छ । गालीहरुको केन्द्रमा महिला नै हुन्छन् । यस्ता गालीहरुलाई मानिसहरुको शब्दकोषबाट हटाउने उद्देश्यले दुई युवतिहरुले...

जाडो मौसममा शरीर तातो बनाउन के खाने ?

मौसम चिसो भएका बेला शरीरलाई न्यायो पार्न धेरै प्रकारका तातो परीकारहरु खाने गरिन्छ । शरीरको हड्डीसहित रुघाखोकीबाट मुक्त हुन, रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि विशेष खानेकुरामा ध्यान दिनु पर्ने हुन्छ । जाडोमा शरीरलाई न्यायो पार्न यी परीकारहरु खान सकिन्छ ।...

सातामा कति पटक यौन सम्बन्ध राख्नु राम्रो ?

आफ्नो स्वास्थ्य ध्यानमा राखेर यौन सम्बन्ध स्थापित गर्नु एकदमै राम्रो मानिन्छ । हालै गरिएको एक अध्ययनले हप्तामा कति पटक यौन सम्बन्ध राख्दा राम्रो हुने भन्ने तथ्य बाहिर ल्याएको छ । आर्काइभ्स अफ सेक्शुअल बिहेवियरमा प्रकाशित एक अध्ययनका अनुसार, एक जना...

कपालमा चाया परेको छ ? हटाउन यी उपाय अपनाउनुहोस्

काठमाडौं । कपालमा चाया परेका मानिसहरु निकै हरान हुने गरेका छन् । यसले मानिसको व्यक्तित्वमा समेत असर गर्ने भएकाले हैरानमा पर्नु स्वभाविक पनि हो । यदी चाया परेर हैरान हुनु भएको छ भने यी ५ घरेलु उपाय अपनाउनुहोस् : १....

कोरोना भाइरसले फोक्सोमा गम्भिर असर गर्ने-अनुसन्धान

काठमाडौं । कोभिड–१९ ले सङ्क्रमित मानिसहरूको फोक्सोमा तीन महिनाभन्दा धेरै समयपश्चात् पनि खराबी गराइरहेको पाइएको अनुसन्धानकर्ताहरूले बताएका छन्। अक्सफोर्ड विश्वविद्यालयमा १० जना बिरामीमाथि एउटा नौलो प्रविधि प्रयोग गरेर परीक्षण गर्दा साधारण स्क्यानले पत्ता लगाउन नसकेका क्षति देखिएका थिए। यो विधिअन्तर्गत...

कपाल झर्ने समस्या छ ? यी उपाय अपनाउनुहोस्

तपाईँ अत्यधिक मात्रामा कपाल झरेर दिक्क हुनुभएको छ । विभिन्न कारणले कपाल झर्ने समस्या पैदा हुन्छ । तर, गम्भीर रोगका कारण कपाल झर्ने समस्यामा बाहेक घरेलु विधि अपनाएर यसको समाधान गर्न सकिन्छ । यसका लागि : अमलाको जुस कपालको जरामा...

नेपालमा महिलाको तुलनामा पुरुषले अत्याधिक मदिरा पिउने, तर पुरुष नै खुसी (रिपोर्टसहित)

काठमाडौं । केन्द्रीय तथ्यांक विभागले सोमबार सार्वजनिक गरेको नेपाल बहुसूचक सर्वेक्षण अनुसार नेपालमा महिलाभन्दा पुरुष बढी खुसी रहेको एक देखिएको छ । विभागले सार्वजनिक गरेको नेपाल बहुसूचक सर्वेक्षण (२०७५–७६) अनुसार १५–२४ वर्ष र १५–४९ वर्ष उमेर समूहमा महिलाभन्दा पुरुष बढी...

कोरोना खोप लगाएर कुनै प्रकारको साइड इफेक्ट देखिए क्षतिपूर्ति दिइने

बेलायतले कोरोना भाइरसविरुद्धको खोप लगाएर कुनै प्रकारको साइड इफेक्ट देखिएमा क्षतिपूर्ति दिने घोषणा गरेको छ । बेलायत सरकारले फाइजर र बायोएनटेकको खोपको आपतकालीन प्रयोगका लागि स्वीकृति दिएपछि यस्तो घोषणा गरेको हो । बेलायत फाइजर र बायोएनटेकले बनाएको कोरोना भाइरसविरुद्धको खोप...

कोरोना भाइरसले महिलामा ठूलो संकट : २५ वर्ष पछाडि धकेलिने सम्भावना

एन वुमनको नयाँ अन्तर्राष्ट्रिय डाटा अनुसार कोरोनाभाइरस महामारीका कारण लैङ्गिक समानतामा भएका वृद्धि–विकासको मामिलामा २५ वर्ष पछि धकेलिने सम्भावना देखिएको छ । महामारी प्रभावका कारण महिला पहिलाको तुलनामा घरको काम र परिवारको रेखदेख बढी नै गरिरहेका छन् । यूएन वुमन...