Aafno Khabar

जाडो मौसममा शरीर तातो बनाउन के खाने ?

  • आफ्नो खबर
  • २०७७ मंसिर २९ गते प्रकाशित

मौसम चिसो भएका बेला शरीरलाई न्यायो पार्न धेरै प्रकारका तातो परीकारहरु खाने गरिन्छ ।

शरीरको हड्डीसहित रुघाखोकीबाट मुक्त हुन, रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि विशेष खानेकुरामा ध्यान दिनु पर्ने हुन्छ ।

जाडोमा शरीरलाई न्यायो पार्न यी परीकारहरु खान सकिन्छ ।

  • सागपात
  • गाजरको खिर/हलुवा
  • पर्याप्त तरल पदार्थ
  • आलस र तिल
  • काजु, पिस्ता र बदाम
  •  अदुवा, बेसार
  •  चिकेन सुप
  • जौ, गहुँ र फापर
  • लसुन
  • मरिच
  • चिया
  • गेडागुडी तथा माछा मासु
  • दुध तथा अण्डा