Aafno Khabar
स्वास्थ्य/जीवनशैली

‘मासुसँगसँगै फलफूल र तरकारीसहितका फाइबरयुक्त खाना खानुहोस्’

दशैँ पर्वको अवसरमा मासु मात्रै नखान चिकित्सकले सुझाएका छन् । उहाँहरुले मासुसँगसँगै फलफूल र तरकारीसहितका फाइबरयुक्त खाना खान सुझाव दिनुभएको हो । रातो मासुको प्रयोग भने सकभर नगर्न उहाँहरुले बताउनुभएको छ । कान्तिपुर हेल्थले आज यहाँ आयोजना गरेको ‘चाडपर्वको खाना...

छिट्टै महामारीको रुप लिने हैजा कस्ता मानिसलाई लाग्छ ? लागेको कसरी थाहा पाउने ?

काठमाडौं । विश्वमा ७ पटक सम्म महामारीको रुपमा फैलिएको हैजाका बिरामी नेपालमा देखिएका छन् । सुरुमा काठमाडौंका दुई जनामा देखिएको हैजा असार १२ गतेसम्म आउँदा एघार जनामा पुष्टि भएको जनस्वास्थ्य प्रयोगशाला टेकुले जनाएको छ । यो सङ्ख्या धेरै हुन सक्ने...

१५ देशमा फैलियो मंकीपक्स संक्रमण

एजेन्सी । पछिल्लो समयमा केही देशमा देखिएको मंकीपक्स संक्रमण थप देशहरुमा पनि देखिएको छ । अस्ट्रेलिया, इजरायल र स्वीटजरल्यान्डमा मंकीपक्स देखिएको हो । योसँगै मंकीपक्स संक्रमण फैलिने देशको संख्या १५ पुगेको छ । देशबाहिरबाट आएका एक एक जनामा संक्रमण देखिएको...

चाणक्य नीति : जागिर र व्यापारमा सफलता प्राप्त गर्न चाहनुहुन्छ भने यी ४ कुरामा ध्यान दिनुहोस्

यदि तपाईं काम वा व्यवसायमा सफलता प्राप्त गर्न चाहनुहुन्छ भने आफ्नो काम इमानदारीपूर्वक गर्नुहोस्। यदि तपाईं आफ्नो कामप्रति गम्भीर हुनुहुन्न भने तपाईंले त्यो काममा कहिल्यै सफलता पाउन सक्नुहुन्न। चाणक्यले आफ्नो नीतिहरूमा सूत्रीय शैलीमा जीवनलाई सुखी र सफल बनाउन धेरै उपयोगी...

केटीहरुले एक चुल्ठी बाट्दा केटाहरु उत्तेजित भएपछि…..

एजेन्सी । केटीहरुको कपाल एक चुल्ठी बनाएर बाट्दा केटाहरुमा यौन उत्तेजना आएको भन्दै जापानमा केटीहरुलाई एउटा चुल्ठी बाट्न प्रतिबन्ध लगाइएको छ । द न्युयोर्क टाइम्समा छापिएको समाचार अनुसार जापानको स्कुलमा एउटा चुल्ठी बाटेर केटी आउँदा उत्तेजना आएको सो स्कुलका केटाहरुको...

कोरोनाको तेस्रो लहर नियन्त्रणमा, नयाँ भेरिअन्ट देखिन सक्ने सम्भावना कायमै

काठमाडौं । नेपालमा पुस अन्तिम सातबाट सुरु भएको कोरोनाको तेस्रो लहर नियन्त्रणमा आएको छ । संक्रमणदर र मृत्युदर घट्दै गएकाले तेस्रो लहर अन्त्य हुने क्रममा पुगेको विज्ञहरुलेबर्ताका छन् । संक्रमणपछि स्वास्थ्यमा समस्या भएकाहरूको संख्या पनि घटदै गएको छ । पछिल्लो...

रामेछापमा शिक्षकका लागि यौनिक शिक्षा सम्बन्धि अभिमुखीकरण

रामेछाप । केन्द्रीय जनस्वास्थ्य विभाग तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीले रामेछाप नगरपालिकामा शिक्षकका लागि एक दिने बृहतर यौनिक शिक्षा सम्बन्धि अभिमुखीकरण तालिम दिएका छन् । रामेछापको रामेछाप नगरपालिका–८ मा सम्पन्न उक्त अभिमुखीकरणमा विभिन्न विद्यालयका २० जना शिक्षक–शिक्षिकाको सहभागिता थियो । जनस्वास्थ्य...

गाँजा खानुहुन्छ ? जान्नुहोस यसका फाइदा र बेफाइदा

गाँजा खानेलाई हाम्रो समाजमा राम्रो मानिदैन् । अनी नेपालको कानुनले पनि गाँजा सेवनलाई बैधानिकता प्रदान गरेको छैन् । कसैले यसलाई औषधिको रुपमा प्रयोग गर्छन भने कोही ब्यक्ति गाँजाको लत लागेर खाने गर्छन् । यसलाई औषधिका रूपमा नियन्त्रित तवरले प्रयोग गर्दा...

स्वास्थ्यका नाममा बाहिरिने करोडौं रकम रोक्दै काठमाडौं प्याथ ल्याब

काठमाडौं । बिगत दश बर्ष देखि संचालनमा रहि पाँच सय भन्दा बढी प्रकारका राेगको परीक्षण र पचास भन्दा बढी परीक्षण, जसको नेपालका कुनै प्रयाेगशालामा गरीदैन अहिले काठमाडौं प्याथले आफ्नो सेवामर्फत परीक्षण सम्भब बनाएको छ । प्याथ सेवा सञ्चालनमा ,स्वास्थ्यको क्षेत्रमा...

बेलायतमा ओमिक्रोनबाट एक जनाको ज्यान गयो, बुस्टर डोजका लागि प्रधानमन्त्रीको आह्वान

बेलायतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबाट एक जनाको ज्यान गएको छ । बेलायतमा ओमिक्रोन संक्रमणका कारण ज्यान गएको यो पहिलो घटना हो । ओमिक्रोनका कारण ज्यान गएको खबर प्रधानमन्त्री बोरीस जोन्सनले पुष्टि गर्दै बुस्टर खोपको लागि आह्वान गरेका छन् । लण्डनको...