Aafno Khabar
स्वास्थ्य/जीवनशैली

प्रधानमन्त्री केपी शर्मा ओलीसँगको विशेष अन्तर्वार्ताको संक्षेप

“साधारणतया म सुत्न त चार घण्टा मात्रै सुत्छु तर शरीरमा जवान मिर्गाैला भएकाले उसको गति छिटो छ, उसको गतिमा अझैं मेरो गति मिल्न सकेको छैन ।” गत फागुन २१ गते दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्नुभएका ६९ वर्षीय प्रधानमन्त्री केपी शर्मा...

नेपालमा काेराेनाकाे तेस्राे सङ्क्रमण पुष्टि

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) को नयाँ संक्रमित भेटिएका छन् । यससँगै कोरोना संक्रमितको संख्या तीन पुगेको छ । टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको नमुनामा पोजेटिभ देखिएको हो । अस्पतालका अनुसार कोरोना शंकामा पठाइएको नमुनामा १ जनाकाे काेराेना पोजेटिभ...

यी हुन् काेराेना भाइरस संक्रमणको प्रमुख तीन लक्षण

कोरोना भाइरस संक्रमणको कारण विश्वभर त्रासको अवस्था सिर्जना भएको छ । सामान्य रुघा खोकी लाग्दा पनि कोरोना नै हो कि भन्ने डर मानिसमा देखिएको छ । विश्वभर अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट ६ हजार भन्दा धेरै मानिसको मृत्यु भएको छ भने...

किस गर्दा अथवा सेक्स गर्दा काेराेना भाइरस सर्छ कि सर्दैन ?

एजेन्सी । विश्वभर नै अहिले काेराेना भाइरस (काेभिड १९) काे त्रास छ । कोरोना भाइरस कपालको रौंभन्दा ९ सय गुणा सानो हुन्छ । यसकारण यसले मानिसलाई सजिलै आफ्नो सिकार बनाउन सक्छ । आखिर कोरोना भाइरस कसरी फैलिन्छ ? कोरोना भाइरस...

कोरोना भाइरसबारे जानकारी दिन सरकारले स्थापना गर्‍यो ‘कल सेन्टर’

काठमाण्डाै । कोरोना भाइरसबारे जानकारी गराउन सरकारले शुक्रबारदेखि 'कल सेन्टर' सञ्चालनमा ल्याएकाे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार कोरोना भाइरसबारे नागरिकको चासो र गुनासो सुन्न यस्तो सेवा सुरू गर्न लागिएको हो। अब तपाइँहरूले...

कोरोना भाइरसको संक्रमणबाट भारतमा एक जनाको मृत्यु

एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट भारतमा पहिलोपटक एक जनाको मृत्यु भएको छ । भारतको कर्नाटक राज्यमा कोरोना भाइरसको संक्रमणका कारण ७६ वर्षीय एक व्यक्तिको मृत्यु भएको हो । कर्नाटक राज्यका स्वास्थ्य विभागका अनुसार कर्नाटकको कलबुर्गीमा ७६ वर्षीय एक व्यक्तिको मृत्यु...

कोरोना प्रकोप : इटालीमा १ सय ८९ जनाको मृत्यु

  एजेन्सी । चीनमा कम भइरहेकाे कोभिड–१९ को प्रकोप इटालीमा भने बढिरहेको छ ।  शुक्रबार बिहानसम्म इटालीमा मृत्यु हुनेको संख्या एक हजार १६ पुगेको छ भने १५ हजार एक सय १३ जनामा संक्रमण देखिएको छ । इटालीमा बिहीबार थप १८९...

भारतले औषधिको निर्यात राेक्दा विश्रभर अभाव हुने संकेत, नेपाल भने आत्तिनु नपर्ने

बीबीसी । विश्वभरि कोरोनाभाइरस सङ्क्रमण फैलिरहेको बेलामा भारतले कैयौँ औषधिको निर्यातमा नियन्त्रण गर्ने घोषणा गरेको छ। जनेरिक औषधिको सबभन्दा ठूलो आपूर्तिकर्ता भारतले औषधि निर्माणमा प्रयोग हुने २६ थरी सामग्री अनि तिनबाट बन्ने औषधिको निर्यातमा नियन्त्रण गर्ने बताएपछि त्यसले संसारभरि औषधि...

कोरोना भाइरसबाट कसरी जोगिने यस्ता छन् WHO ले दिएका ७ टिप्स

काठमाडौं। विश्वव्यापी रुपमा फैलँदै गएको कोरोना भाइरस (कोभिड–१९) ले अहिले सारा विश्व त्राहीमाम छ । यसबारे स्पष्ट जानकारी नहुँदा झनै त्रास फैलिएकाे छ । केही भ्रामक प्रचारहरूका कारण पनि धेरैजना यसबाट कसरी जाेगिने भन्नेकुरामा अलमलमा छन् । यसको संक्रमण हुने...

काेराेना भाइरसकाे प्रभाव : श्रम स्वीकृति स्थगित

सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति तत्कालका लागि स्थगन गरेको छ । चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण विश्वव्यापी बनेसँगै सरकारले यस्ताे निर्णय गरेको जनाइएको छ । कोभिड–१९ को सन्त्रास कम नभए सम्म श्रम स्वीकृति प्रदानको कार्य हाललाई...