Aafno Khabar
अन्तराष्ट्रिय

क्यानडाले २० हजार अफगानी नागरिकलाई शरण दिने

काठमाडाैं । क्यानडाले २० हजार अफगानी नागरिकलाई शरण दिने बताएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले अफगानिस्तानमा अहिले भइरहेकाे हिंसाका कारण मुलुक छाड्न बाध्य २० हजार अफगानीलाई शरण दिने बताएका हुन् । क्यानडाका प्रधानमन्त्री ट्रुडोले ट्वीटरमार्फत भनेका छन्, ‘अफगानिस्तानको अवस्था...

कोरोना खोप भनेर नुनपानी !

एजेन्सी । यतिबेला विश्व काेराेना महामारीका कारण आक्रान्त बनेकाे छ । विश्वभर नै काेराेनाबाट बच्नका लागि खाेप अभियान सुरु भइसकेकाे छ । विश्वका सबै देशमा यतिबेला खाेप कार्यक्रम प्रमुख प्राथमिकतामा राखिएकाे छ । काेराेनाविरुद्ध खाेपका बारेमा बेलाबेलामा विभिन्न किसिमका टिप्पणी...

चौथो लहर आएको दक्षिण कोरियामा कोरोना संक्रमित बढे

एजेन्सी । दक्षिण कोरियामा कोरोना (कोभिड–१९) का सङ्क्रमित पछिल्लो २४ घण्टामा बढेको छ । कोरोना भाइरसको चौथो लहर आएको भनिएको दक्षिण काेरियामा शुक्रबार एक हजार ९९० जनामा कोरोनाको थप सङ्क्रमण देखिएकाे हाे । पछिल्लाे साता यहाँ काेराेनाका बिरामी बढीरहेका छन्...

अफगानिस्तानमा चार प्रान्तीय राजधानी तालिबानको कब्जामा

काठमाडाैं । तालिबानले अफगानिस्तानका चार प्रान्तीय राजधानीमाथि कब्जा जमाएको दाबी गरेको छ । निमरोजको राजधानी जरन्जा शुक्रबार कब्जा गरेको तालिबानले अन्य दुई राजधानी कब्जा गरेको दाबी गरेको बीबीसीले समाचार प्रकाशित गरेकाे छ । यसअघि तालिबानले लस्करगाहमाथि पनि नियन्त्रण कायम गरेको...

तालिबानले कब्जा गर्‍याे अफगानिस्तानको प्रान्तीय राजधानी

काठमाडाैं । तालिबानका लडाकुले अफगानिस्तानको दक्षिण पश्चिमी क्षेत्रमा देशको पहिलो प्रान्तीय राजधानी कब्जामा लिएको छ । अफगानिस्तान सरकारका अधिकारीले बीबीसीसँग यस कुराको पुष्टि गरेकाे बीबीसी हिन्दीले उल्लेख गरेकाे छ । पछिल्लो हप्ता विदेशी सेना फिर्ता हुनासाथ तालिबानी लडाकु निकै आक्रामक...

शुक्रबारदेखि कतारमा लगाइएको प्रतिबन्ध थप खुकुलो

काठमाडाैं । नेपाली श्रमिकको प्रमुख गन्तब्य रहेको कतारमा शुक्रबारदेखि कोरोना नियन्त्रणका लागि लागू गरेको तेस्रो चरणको प्रतिबन्ध थप खुकुलो बनाउने निर्णय गरिएको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अब सबै उमेर समूहका लागि मस्जिद खुला गरिने छ ।...

बङ्गलादेशमा चट्याङमा परेर बिहे भाेजमा सहभागी १७ जनाकाे मृत्यु

काठमाडाैं । बङ्गलादेशमा चट्याङका कारण एउटा बिहेको भोजमा सहभागी भएका १७ जनाको मृत्यु भएको छ । उक्त घटनामा बेहुलासहित अन्य १४ जना घाइते भएको बीबीसीले जनाएकाे छ । उत्तरी बाङ्ग्लादेशको शिवगन्जमा पद्मा नदीमा एउटा डुङ्गाबाट ओर्लिएर बेहुला पक्षका मानिसहरू बेहुलीको...

यूएईका बालबालिकालाई पनि कोरोनाभाइरसविरुद्धको खाेप लगाइने

काठमाडाैं । संयुक्त अरब इमिरेट्स (यूएई) का बालबालिकालाई पनि कोरोनाभाइरसविरुद्धको खाेप लगाइने भएकाे छ । यूएईमा बालबालिकाका लागि चिनियाँ खोप लगाइने भएको गल्फन्यूजले समाचार प्रकाशित गरेकाे छ । यूएईको स्वास्थ्य मन्त्रालयले चिनियाँ खोप सिनोफार्म बालबालिकालाई पनि लगाउन सकिने निष्कर्ष निकाल्दै...

चीनमा फैलन थाल्याे काेराेना भाइरसकाे डेल्टा भेरियन्ट

काठमाडाैं । चीनमा कोरोना भाइरसको डेल्टा भेरियन्ट फैलिरहेकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । पछिल्ला दिनमा विश्वका अरु प्रभावित देश जस्तै चीनमा पनि नयाँ प्रकारको डेल्टा भेरियन्टबाट सङ्क्रमित हुनेको सङ्ख्या बढ्न थालेको हो । पछिल्लो २४ घण्टामा मात्र चीनमा थप ५५...

अमेरिकी राष्ट्रपति बाइडनको घोषणा : काेराेना खाेप लगाउनेलाई १०० डलर दिइने

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले कोरोनाविरुद्धको खोप लगाउने व्यक्तिलाई १ सय डलर दिइने बताएका छन् । उनले उक्त रकम दिनका लागि राज्यहरुलाई आह्वानसमेत गरेका छन् । संक्रमण बढिरहेको र खोप लगाउने दरमा कमी देखिएपछि बिहीवार ह्वाइट हाउसबाट बाइडनले उक्त...