Aafno Khabar
अन्तराष्ट्रिय

प्रतिबन्ध खुकुलो पार्ने ट्रम्पको घोषणाले अमेरिकामा तरंग

बीबीसी । कोरोनाभाइरसको महामारी फैलिरहेको बेला प्रतिबन्धहरू छिट्टै खुकुलो पारिने बताएपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले त्यसबाट उत्पन्न हुने खतराबारे विभिन्न प्रश्न सामना गर्नुपरेको छ। देशलाई बन्द राखिरहँदा पनि मानिसहरूको ज्यान गएको ट्रम्पको तर्क थियो। राष्ट्रपतिले राज्यका गभर्नरहरूसँग छलफल गरेर उनीहरूले...

डब्लुएचओलाई दिँदै आएको आर्थिक सहयोग रोक्ने अमेरिकाकाे निर्णय

एजेन्सी । अमेरिकाले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लाई दिँदै आएको आर्थिक सहयोग रोक्ने निर्णय गरेको छ । कोरोना भाइरसको महामारीको बेला डब्लुएचओले चीनको पक्ष लिएको र काम पनि सन्तोषजनक नभएको भन्दै अमेरिकाले उसलाई दिँदै आएको सहयोग रोक्ने निर्णय गरेको हो । नियमित...

कोरोना स्वाइनफ्लु भन्दा १० गुणा खतरा, रोकथामका लागि भ्याक्सिन अनिवार्य-WHO

काठमाडौं । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस संक्रमणलाई एक प्रभावकारी भ्याक्सिनले मात्र रोक्न सक्ने बताएको छ । भ्याक्सिन नबनेसम्म कोरोनाको संक्रमण पूर्णरुपमा नरोकिने डब्लुएचओको ठहर छ । डब्लुएचओका प्रमुख डा. टेड्रोस एदनाम गेब्रियससले नियमित पत्रकार सम्मेलनमा कोरोना भाइरस स्वाइनफ्लु भन्दा...

बेलायतका प्रधानमन्त्रीले पनि जिते कोरोनाको लडाई, डिस्चार्जपछि स्वास्थ्यकर्मीलाई दिए धन्यवाद !

बीबीसी ।  कोभिड-१९ को उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएपछि ब्रिटिश प्रधामन्त्री बोरिस जोनसनले  आफ्नो जीवन बचाइदिएकोमा स्वास्थ्यकर्मीहरूलाई धन्यवाद दिएका छन्। अस्पतालबाट निस्केपछि जाेनसनले  "मलाई जे पनि हुन सक्थ्यो" भनेका छन्। कोरोनाभाइरस सङ्क्रमण देखिएको १० दिनपछि ५५ वर्षीय जोनसनलाई लन्डनस्थित सेन्ट टमसेज...

दोस्रो विश्वयुद्ध लडेर बचेका ९९ वर्षका अल्बर्ट कोरोनाको लडाइमा पनि विजयी

एजेन्सी ।  बेलायतका तर्फबाट दोस्रो विश्वयुद्ध लडेका ९९ वर्षका अल्बर्ट चेम्बर्सले काेराेनासँगकाे लडाइ पनि जितेका छन् । तीन साताअघि लडेर नाडीमा चोट लागेपछि उनलाई डोनक्यास्टरको टिक्हिल रोड अस्पताल भर्ना गरिएको थियो। अस्पतालमै हुँदा अल्बर्टमा कोरोना भाइरसका लक्षण देखिन थाले। परीक्षणपछि...

इटलीमा काेराेनाबाट किन बढिरहेको छ मृत्यु ?

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण नराम्रोसँग प्रभावित भएको इटलीमा गत २४ घण्टामा ७४३ जनाको मृत्यु भएको छ । यो संख्या सोमबारको भन्दा १४१ ले बढी हो । इटलीमा हालसम्म कोरोनाका कारण ६ हजार ८२० जनाको ज्यान...

विश्वभर तीन लाख सात हजार भन्दा बढी मानिस काेराेना संक्रमित

एजेन्सी । कोरोना भाइरसका कारण अहिलेसम्म विश्वभर तीन लाख सात हजार भन्दा बढी मानिस संक्रमित भएका छन् । कोरोनाका कारण ज्यान गुमाउनेको संख्या पनि १३ हजार भन्दा बढी पुगेको छ । अहिलेसम्म कोरोना भाइरसका कारण १३ हजार ५० जनाको ज्यान...

काेराेना संक्रमण : इटालीमा एकैदिन करिब ८ सय जनाकाे मृत्यु

काठमाडाैं । काेराेना भाइरस (काेभिड १९) काे संक्रमणबाट विश्वमा सबैभन्दा बढी क्षति ब्यहाेरिरहेकाे इटलीमा पछिल्लो २४ घण्टामा ७ सय ९३ जनाको ज्यान गएको छ। यो सँगै इटलीमा ज्यान गुमाउनेको संख्या ४ हजार ८ सय २५ पुगेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्...

WHO भन्छ : काेराेना भाइरसकाे महामारीबाट युवाहरु पनि मुक्त छैनन्

एजेन्सी । विश्व स्वास्थ्य संगठन (WHO)ले युवाहरुमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण कम हुने सम्भावना नरहेकोले सचेत हुन चेतावनी दिएको छ । कोभिड १९ का कारण अहिलेसम्म विश्वभर ११ हजार मानिसको मृत्यु भइसकेको छ र २ लाख ५० हजार...

काेराेना संक्रमण : विश्वभर ११ हजार ४ सय २ जनाकाे मृत्यु

काठमाडाैं । विश्वभर आतंक मच्चाएको कोरोना भाइरसको संक्रमणबाट ११ हजार ४ सय २ जनाको ज्यान गएको छ । यस्तै, शनिबार बिहानसम्म १ सय ८६ देशमा देखिएको कोरोनाकाे संक्रमणबाट २ लाख ७६ हजार १ सय १३ जना संक्रमित भएको अन्तर्राष्ट्रिय सञ्चार...