काठमाडाैं । अक्सफाेर्ड विश्वविद्यालयले एस्ट्राजेनेका सँगकाे सहकार्यमा बनाएकाे काेराेना खाेपकाे मानवीय परिक्षण राेकिएकाे छ । मानव परीक्षणमा एक व्यक्ति बिरामी भएपछि परीक्षण राेक्नुपरेकाे बीबीसीले उल्लेख गरेकाे छ । एस्ट्राजेनेकाले खाेप लिएका व्यक्तिमा असामान्य बिरामी देखिएकाले याे परीक्षण राेक्नुपरेकाे बताएकाे छ...