पाकिस्तानमा बलात्कारको घटनासँग जुध्नका लागि एक नयाँ कानून ल्याइएको छ । नयाँ कानूनको कडा सजाय अन्तर्गत बलात्कारका लागि दोषी पाइएका व्यक्तिलाई केमिकल क्यास्ट्रेशन अर्थात् रसायनको प्रयोगले नपुंसक बनाउनु रहेको बीबीसी हिन्दीले उल्लेख गरेको छ । मंगलबार पाकिस्तानका राष्ट्रपतिले यो नयाँ...