काठमाडाैं । भारतमा कोरोनाभाइरसको महामारी नियन्त्रण गर्न लगाएको प्रतिबन्ध छल्न एक जोडीले हवाइजहाजमा विवाह गरेका छन् । तमिलनाडुस्थित मडुराइका राकेश र दक्षिणाले हवाइजहाजमा विवाह गरेकाे हुन् । अहिले तमिलनाडुमा कोरोना भाइरसको महामारीलाई नियन्त्रणमा लिन विवाह समारोहमा ५० जनामात्रै भेला हुन...
काठमाडौं । म्यान्मारकी नेतृ आङ सान सुची पहिलो पटक अदालतमा स्वयं उपस्थित भएकी छन् । गत फेब्रुअरी १ तारिखका दिन सत्ताच्यूत गरिएकी सु कीलाई त्यसयता सेनाले विभिन्न आरोपमा गिरफ्तार गरी जेलमा राखेको थियो । उनका एक जना वकील मिन मिन...
काठमाडौं । कोरोना महामारीका बीच अमेरिकामा फेरि अर्को संक्रमण फेला परेकाे छ । संयुक्त राज्य अमेरिकाको ४३ राज्यमा १६३ जना बिरामीमा साल्माेनाेलाकाे संक्रमण देखिएकाे हाे । साल्माेनाेलाकाे संक्रमण देखिएपछि अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) र जनस्वास्थ्य अधिकारीहरूले याे...
काठमाडाैं । इजरायल र प्यालेष्टाइनबीचकाे युद्ध राेकिएकाे छ । शुक्रबार बिहानदेखि गाजा क्षेत्रमा इजरायल र प्यालेस्टाइनी सैन्य समूह हमासबीच युद्धविराम लागु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । युद्धका क्रममा २ सय ४० जनाभन्दा धेरै व्यक्ति मारिएकाे बताइएकाे छ । जसमा...
काठमाडौं । भारतमा उत्पन्न नयाँ ‘बी.१.६१७.२ भेरियेन्ट बिस्तारै दुनियाँभर फैलिन सुरु गरेको छ । केही महिना अगाडि कोभिड संक्रमण दर कम हुन थालेकाे र खोप अभियान सफल भइरहेका समाचार सञ्चारमाध्यममा आउन थालिसकेका थिए । तर, अहिले परिस्थिति बदलिसकेको छ ।...
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल र प्यालेस्टाइनबीच जारी युद्ध अन्त्य गर्न आग्रह गरेका छन् । २ देशका नेताहरुसँग टेलिफोन संवाद गरी शनिबार राति बाइडेनले तत्काल हिंसा अन्त्यका लागि आह्वान गरेका हुन् । बाइडेनले इजरायलका राष्ट्रपति बेन्जामिन नेतेन्याहु र...
काठमाडाैं । भारतमा पछिल्ला दिनमा काेराेना संक्रमितकाे दरमा केही कमी आएकाे छ । दैनिक सङ्क्रमण पुष्टि हुनेको संख्या भन्दा निको हुनेको संख्या बढ्न थालेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी गराएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । मन्त्रालयका अनुसार शुक्रबार तीन...
काठमाडाैं । दिल्लीकाे एक गर्भवती महिलाले शेयर गरेकाे एक भिडियाे यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेकाे छ । दिल्लीकी दीपिका नाम गरेकी एक महिलाले यतिबेला काेराेनासँगकाे लडाइँ हारिसकेकी छिन् । आफ्नो अन्तिम भिडियोमा उनले मानिसहरुलाई सम्हालिएर बस्न आग्रह गरेकी छिन् ।...
काठमाडाैं । भारतमा यतिबेला काेराेना संक्रमण उच्च छ । तैपनि मानिसहरू संक्रमणप्रति गम्भीर देखिएका छैनन् । भारतकाे झारखण्डमा मानिसहरु मास्क नलगाइ बाहिर निस्कन थालेपछि प्रहरीले नयाँ सजाय दिन थालेकाे छ । प्रहरीले मास्क मास्क नलगाई सडकमा निस्कनेलाई कुखुरा र भ्यागुता...
काठमाडाैं । भारतमा पछिल्लो २४ घण्टामा ४ लाख भन्दा बढीमा कोभिड १९ संक्रमण देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार ४ लाख ३ हजार ७३८ जनामा संक्रमण देखिएको हो । यही अवधिमा ४ हजार ९२ जनाको संक्रमणका कारण मृत्यु भएको...