Aafno Khabar
अन्तराष्ट्रिय

भारतमा ६१ दिनयता सबभन्दा कम कोरोना सङक्रमित

काठमाडाैं । भारतमा आइतबार १ लाख ६३६ जना थप व्यक्तिमा कोरोना सङ्क्रमण देखा परेको छ । कोरोना सङ्क्रमितको यो संख्या ६१ दिनयताको सव भन्दा कम हो । हाल भारतमा कोरोना सङ्क्रमितको संख्या २ करोड ९० लाख १० हजार ६११ पुगेको...

नाइजेरियाको विद्रोही समूह बोको हरामका नेता शेकाउको ज्यान गएको दाबी

काठमाडाैं । नाइजेरियाको विद्रोही समूह बोको हरामका नेता अबुबाकर शेकाउको ज्यान गएको दाबी गरिएको छ । बोको हरामका नेता अबुबाकर शेकाउले आफ्नो ज्यान आफैँले लिएकाे बताइएकाे छ । यद्यपी यसकाे आधिकारिक पुष्टि भने भएकाे छैन । शेकाउले आफ्नाे ज्यान आफैँले...

भारतमा २ महिनायताकै सबैभन्दा कम दैनिक कोभिड संक्रमण, मृत्यु संख्यामा पनि कमी

काठमाडाैं । भारतमा विगत २४ घण्टामा कोरोनाभाइरस ९कोभिड–१९०बाट एक लाख १४ हजार व्यक्ति संक्रमित भेटिएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । कोभिड–१९ को दोस्रो लहरको मध्यमा दैनिक चार लाखभन्दा बढी संक्रमित भेटिएकामा पछिल्लो संख्या विगत दुई महिनायताकै...

कोरोना भाइरसविरुद्धको दोस्रो चिनियाँ खोपले पनि पायो डब्लूएचओको अनुमति

काठमाडाैं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले चीनले उत्पादन गरेको अर्को खोप सिनोभाकलाई पनि आपतकालीन प्रयोगको अनुमति दिएको छ । डब्लूएचओले १८ वर्ष माथिकालाई सो खोप लगाउन मिल्ने बताएको हो । पहिलो मात्रा लगाएको दुईदेखि चार हप्ता भित्र दोस्रो मात्रा लगाउनु...

चीनमा पहिलाेपटक बर्डफ्लूकाे H10N3 भेरियन्टकाे संक्रमण मानिसमा

काठमाडौं । चीनमा बर्डफ्लूकाे संक्रमण मानिसमा देखिएकाे छ । बर्डफ्लूकाे H10N3 भेरियन्टकाे संक्रमण पहिलाेपटक मानिसमा फेला परेकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । चीनका ४१ वर्षीय पुरुषमा उक्त संक्रमण पुष्टि भएकाे हाे । चीनको नेशनल हेल्थ कमिसन (एनएचसी)ले मंगलबार दिएको...

अफ्रिकन युनियनकाे संसदमा हंगामा, महिला सांसदमाथि लात्ती (भिडिओ)

काठमाडाैं । अफ्रिकन युनियन (अफ्रिकी संघ) को संसदमा सोमबार हंगामा मच्चिएको छ । ब्यालट बक्सका विषयमा सांसदहरुबीच झगडा भएकाे थियाे । यही बीचमा एक सांसदले महिला सांसदमाथि लात्ती हाने । दक्षिण अफ्रिकाको मिडरान्डमा रहेको संसद् भवनमा संघको व्यवस्थापिका निकायका नयाँ...

चीनमा अब एक दम्पतीले तीन वटासम्म सन्तान जन्माउन पाउने

काठमाडौं । चीनमा अब एक दम्पतीले तीन वटासम्म सन्तान जन्माउन पाउने भएका छन् । सोमबार चिनियाँ राष्ट्रपति सी जिनपिङकाे अध्यक्षतामा चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्युरो बैठकले एक जोडीले तीन सन्तान जन्माउन सक्ने नीति कार्यान्वयनमा ल्याएको हो । चीनमा युवाभन्दा बढी वृद्धवृद्धाको...

भियतनाममा काेराेनाभाइसकाे नयाँ भेरियन्ट फेला

काठमाडाैं । भियतनाममा कोरोना भाइरसको नयाँ भेरियन्ट फेला परेकाे छ । त्यहाँ देखिएको भेरियन्ट भारत र बेलायतमा पहिले पाइएको भाइरसकाे प्रकारसँग मिल्दोजुल्दाे भएकाे बीबीसीले जनाएकाे छ । शनिबार भियतनामका स्वास्थ्य मन्त्री गुयेन थान्ह लान्गले भाइरसको नयाँ भेरियन्ट जोखिमपूर्ण भएको बताएकाे...

सुटुक्क तेस्राे बिहे गरे बेलायतका प्रधानमन्त्रीले

काठमाडाैं । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले तेस्राे पटक विवाह गरेका छन् । उनले केही मानिसहरुको उपस्थितिमा तेस्राेपटक सुटुक्क बिहे गरेकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ५६ वर्षीय जोन्सनले शनिबार केही मानिसहरुको उपस्थितिमा ३३ वर्षीया क्यारी सिमोन्ड्ससँग बिहे गरेका हुन् ।...

विश्वमा अहिले कति छन् सक्रिय काेराेना संक्रमित ?

काठमाडाैं । विश्वमा कोरोनाका सक्रिय संक्रमितको संख्या १ करोड ४७ लाख ४५ हजार पुगेको छ । जसमध्ये ९४ हजार ५ सयको स्वास्थ्य अवस्था गम्भीर रहेकाे अन्तर्राष्ट्रिय सञ्चारमाधयमले जनाएका छन् । विश्वमा १५ करोड बढीले कोरोना भाइरसको संक्रमण जितेका छन् ।...