Aafno Khabar
अन्तराष्ट्रिय

क्यानडामा भीषण आँधीः ९ लाख घर विद्युतविहीन

एजेन्सी । क्यानडाको ओन्टारियो र क्युबेक प्रान्तमा आएको भीषण आँधीका कारण दक्षिणी क्यानडाका झण्डै ९ लाख घरहरू विद्युतविहीन भएका छन् । आँधीका कारण ढलेको रुखले किचेर चार जनाको मृत्यु भएको छ भने ओटवा नदीमा एउटा डुंगा पल्टिदा एक महिलाको मृत्यु...

अस्ट्रेलियामा आमनिर्वाचन

काठमाडौं । अस्ट्रेलियामा आमनिर्वाचन भइरहेको छ । निर्वाचनमा लिबरल–नेसनल गठबन्धनबाट वर्तमान प्रधानमन्त्री स्कट मोरिसन र लेबर नेता एन्थोनी अल्बानीजबीच कडा प्रतिस्पर्धा हुने जनमत सर्वेक्षणले देखाएको छ । प्रधानमन्त्री मोरिसनले लिबरल–नेसनल गठबन्धन सरकारलाई पुनः निर्वाचित गर्न मतदातालाई आग्रह गरिरहनुभएको छ ।...

यक्रुेनको मारिउपोल शहर रुसको कब्जामा

एजेन्सी । रुसले युक्रेनको मारिउपोल शहरमा कब्जा गरेको घोषणा गरेको छ । युक्रेनको बन्दरगाह शहर मारिउपोल कब्जा गर्न रुसी सेना निरन्तर लडिरहेको थियो । ५ सय ३१ युक्रेनी सैनिकले सो क्षेत्र छोडेसँगै मारिउपोल शहर र स्टिल प्लान्टमा विजय प्राप्त गरेको...

पुरुषको यौनांग जस्तै फूल टिप्ने तीन किशोलीलाई कम्बोडिया सरकारको चेतावनी

एजेन्सी । तीन जना किशोरीले पुरुषको यौनांग जस्तो विरुवाको फूल टिपेको भिडियो भाइरल भएपछि कम्बोडिया सरकारले यो लोप हुने डरले सर्वसाधारणलाई त्यस्ता गतिविधिमा संलग्न नहुन चेतावनी दिएको छ । पुरुषको यौनांग जस्तो देखिने नेपेन्थिस होल्डेनी सामान्यतया पश्चिमी कम्बोडियाको पहाडी क्षेत्रमा...

नातिनातिना नजन्माएको भन्दै छोरा-बुहारीविरुद्ध मुद्दा !

विवाह गरेको ६ वर्षपछि पनि नातिनातिना नजन्माएको भन्दै भारतको उत्तराखण्डका एक दम्पतीले आफ्नो एक मात्र छोरा र बुहारीविरुद्ध मुद्दा हालेका छन् । ६१ वर्षीय सञ्जीव प्रसाद र ५७ वर्षीय साधना प्रसादले आफ्नो छोरालाई हुर्काउन, पाइलटको तालिम दिन र भव्य विवाहको...

एकैपटक जन्मिएका ९ वटा बच्चाको एक वर्षपछि अवस्था कस्तो छ ?

माली । गत वर्षको मे ४ मा मालीकी हलिमा सिसेले एकैपटक ९ सन्तानलाई जन्म दिएकी थिइन् । ती बच्चाहरु मोरक्कोको अस्पतालमा जन्मिएका थिए । माली सरकारले उनलाई विशेष हेरचाहका लागि त्यतिबेला मोरक्को पठाउने व्यवस्था गरेको थियो । २६ वर्षीया हलिमा...

रुस-युक्रेन युद्धको प्रभाव : विश्वका ४ करोड मानिस गरिबीको रेखामुनी पुग्ने चेतावनी

रुस-युक्रेन युद्धको असर अन्तराष्ट्रिय बजारमा देखिन थालेको छ । युक्रेनमा रुसले २४ फेब्रुअरीमा सैन्य आक्रमण गरेपछि विश्व बजारमा खाद्यान्न र इन्धनको मूल्य अत्यधिक वृद्धि भइरहेको छ। अमेरिकी एक संस्था ‘सेन्टर फर ग्लोबल डेभलपमेन्ट’ (सिडिजी) ले यो महंगी यही दरमा बढ्ने...

यस्ता सर्त राख्दै रुसले गर्यो युक्रेनसँग वार्ताको प्रस्ताव

रुसले युक्रेनसँग वार्ताको प्रस्ताव गरेको छ । बिहीबारदेखि रुसले युक्रेनका विभिन्न सहरमा आक्रमण गरेपछि दुई देशबीच तनाव चर्किएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार रुसी आक्रमणमा करिब १४० जना युक्रेनीको मृत्यु भएको छ । युक्रेनमाथि आक्रमणको चौतर्फी आलोचना भइरहँदा...

दुई वर्षपछि खुल्यो अस्ट्रेलिया

कोरोना संक्रमण बढेसँगै यात्रा प्रतिबन्ध लगाएको अस्ट्रेलियाले दुई वर्षपछि प्रवेश अनुमति दिने भएको छ । कोरोनाभाइरस विरुद्धको पूर्ण मात्रा खोप लगाएका अन्तर्राष्ट्रिय यात्रुहरूलाई अस्ट्रेलियाले प्रवेश दिने भएको हो । अस्ट्रेलिया सरकारको यो निर्णयसँगै आज अस्ट्रेलियामा ५० भन्दा बढी अन्तर्राष्ट्रिय विमान...

कोभिड खोपविरुद्धको आन्दोलन चर्किएपछि क्यानडाको राजधानीमा संकटकाल घोषणा

काठमाडौं । कोरोनाविरुद्धको खोप अनिवार्य गरिएको विरोधमा ट्रक चालकहरुले सुरु गरेको आन्दोलन चर्किएपछि क्यानडाको राजधानी ओटावामा संकटकाल घोषणा गरिएको छ । ओटावाका मेयरले सहर नियन्त्रण बाहिर रहेकाले पुरानै अवस्थामा फर्काउन संकटकाल लगाइएको बताएका छन् ।सुरुमा ट्रक चालकहरुले थालेको आन्दोलनमा अन्य...