Aafno Khabar
संस्थान

त्रिविकाे निर्देशन : विद्यालय खाेल्ने वा बन्द गर्ने आफैँ निर्णय गर्नू

काठमाडौं । त्रिभुवन विश्वविद्यालले कोभिड १९ का कारण भदौ १५ सम्म बन्द भएका क्याम्पसहरुलाई स्थानीय प्रशासन र सरकारी निकायहरुबाट अनुकूल हुनेगरी बन्द गर्ने या खोल्ने भन्ने निर्णय गर्न आङ्गिक क्याम्पसहरुलाई निर्देशन दिएको छ । विश्वविद्यालयले आज एक विज्ञप्ति निकाल्दै क्याम्पस...

विद्यार्थीहरुलाई अनलाइन कक्षामा सहभागि हुन त्रिविकाे आग्रह

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्ना विद्यार्थीलाई पठनपाठनका लागि सहभागी हुन आग्रह गरेको छ । त्रिविका शिक्षाध्यक्ष प्रा.डा शिवलाल भुसालले कोरोना भाइरस (कोभिड-१९) का कारणले कक्षा कोठामा गई पठनपाठन गर्न सम्भव नहुँदा भर्चुअल माध्यमबाट पढाइ भइरहेकाले विद्यार्थीले आ-आफ्नो अध्ययनरत विभाग-स्कूल-क्याम्पसमा...

अब अनमी, सीएमएलगायतका विषय पढाइ नहुने

काठमाडाैं । राष्ट्रिय चिकित्सा शिक्षा आयोगले यस वर्षदेखि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गतको चिकित्सा शिक्षातर्फको प्रमाणपत्र तहभन्दा मुनिका कार्यक्रममा भर्ना नलिने भएकाे छ । आयोगको बैठकले यस वर्षदेखि भर्ना नलिने निर्णय गरेको आयोगका सदस्य सचिव डिल्लीराम लुइटेलले...

ग्लेसियर इन्टरनेशनल स्कुल तथा कलेजकाे ब्राण्ड एम्बेसडरमा बिपीन

काठमाडाैं । ग्लेसियर इन्टरनेशनल स्कुल तथा कलेजकाे ब्राण्ड एम्बेसडरमा अभिनेता बिपीन कार्की नियुक्त हुनुभएकाे छ । नेपाली चलचित्र क्षेत्रमा एक अब्बल पहिचान बनाउन सफल अभिनेता कार्कीलाई भदाै एक गतेदेखि लागू हुने गरी ब्राण्ड एम्बेसडरमा नियुक्त गरिएकाे हाे । एक सफल...

एसईईको नतिजा सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । गत ६ चैतका लागि निर्धारित एसईई कोभिड–१९ का कारण अन्तिम समयमा स्थगित भएको थियो । परीक्षा नहुने भएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक गरेको...

त्रिविले तत्काल परीक्षा सञ्चालन नगर्ने, परीक्षाकाे जिम्मा डिन कार्यालयलाई

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले तत्काल परीक्षा सञ्चालन नगर्ने भएको छ । कोभिड –१९ को संक्रमण बढ्न थालेपछि त्रिविले तत्काल परीक्षा नगर्ने भएको परीक्षा नियन्त्रण कार्यालय (पनिका)का परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिनुभयाे । यसअघि बन्दाबन्दी खुलेसँगै पनिकाले आगामी भदौ १६...

देशभरका शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द

काठमाडाैं । सरकारले देशभर शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द गरेको छ । काेभिड १९ संक्रमण जाेखिम रहेकोले अर्को सूचना जारी नभएसम्म शैक्षिक संस्था बन्द नै रहने सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिनुभएकाे हाे । मन्त्रिपरिषदले गरेको निर्णय मंगलबार सार्वजनिक...

भदौ दोस्रो साताका लागि तय भएको त्रिवि व्यवस्थापन संकायको परीक्षा स्थगित

काठमाडाैं । भदौ दोस्रो साताका लागि तय भएको त्रिवि व्यवस्थापन संकायको परीक्षा स्थगित भएको छ । कोरोना संक्रमण बढिरहेको तथा विभिन्न जिल्लामा निषेधाज्ञा चलिरहेकाले भदौ दोस्रो हप्ता हुने भनिएको स्नातक र स्नातकोत्तर तहको परीक्षा स्थगित गर्ने निर्णय भएको सहायक डिन...

अत्यावश्यक बाहेक त्रिविका सबै कार्यालय बन्द गरिने

काठमाडाैं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यालय र अन्य क्याम्पस कार्यालयहरु आंशिक रुपमा सञ्चालन हुने भएका छन् । त्रिवि रजिष्ट्रारको कार्यालय, सूचना तथा जनसम्पर्क महाशाखाले आइतबार एक सूचना जारी गरी देशका विभिन्न ठाउँहरुमा कोभिड १९ को संक्रमण बढ्दै गएकोले त्रिविका अत्यावश्यक...

त्रिवि इञ्जिनियरिङ अध्ययन संस्थानका परीक्षा स्थगित

काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थानले भदौमा गर्ने भनेको परीक्षा स्थगित गरेको छ । भदौ अन्तिम साता गर्ने भनिएको स्नातक र स्नात्तकोत्तर तहको परीक्षा स्थगित गरिएको हाे। कोभिड १९ माहामारीको कारण त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेको सो संकायले आइतबार एक विज्ञप्ति जारी...