Aafno Khabar
संस्थान

कक्षा ११ को ग्रेड वृद्धि परीक्षाको नतिजा प्रकाशित

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाको नतिजा प्रकाशित गरेको छ । कक्षा ११ को आंशिक/ ग्रेड वृद्धि परीक्षार्थीहरुको परीक्षाफल प्रकाशित गरिएको बोर्डले जनाएको हो । बोर्डका अनुसार परीक्षामा सम्मिलित परीक्षार्थीमध्य ७८.६३ प्रतिशत विद्यार्थी उतीर्ण भएका छन् ।...

विद्यार्थीको व्यक्तित्व विकास र रोजगारका लागि इम्पेरियल विजनेश कलेज र कुमारी जबबीच सहकार्य

काठमाडौं । इम्पेरियल विजनेश कलेज र कुमारी जबबीच विद्यार्थीको व्यक्तित्व विकास र रोजगारका सम्बन्धमा सहकार्य भएको छ । फागुन ४ गते गरिएको सम्झौता पत्रमा हस्ताक्षर गर्दै इम्पेरियल विजनेश कलेजका प्रधानाध्यापक प्रजित कुमार तिमल्सीनाले विद्यार्थीहरुको क्षमता अभिवृद्धि हुनुका साथसाथै उनीहरुको उज्वल...

अन्योलमा एसईई परीक्षा

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) कहिले र कसरी गर्ने भन्ने अन्योल भएको छ । कोरोना भाइरसका कारण गत वर्ष विद्यालयलको मूल्याङ्कनका आधारमा नतिजा सार्वजनिक गरिए पनि यो वर्ष कहिले र कसरी गर्ने भन्नेमा राष्ट्रिय परीक्षा बोर्डले तयारी...

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं । संघीय संरचना अनुसार समग्र शिक्षा नीति तय गर्न गठित उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक भएको छ । आयोगले प्रारम्भिक बाल शिक्षादेखि उच्च शिक्षाका विषयवस्तुसम्बन्धी एकीकृत मार्गचित्र समेटिएको प्रतिवेदन शुक्रबार सार्वजनिक गरेको हो । पूर्वीय दर्शन चिन्तनको मुल्य...

स्नातकोत्तर तहमा दुई घण्टाको मात्र परीक्षा

काठमाडाैं । त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर (एमए) को अन्तिम परीक्षा अब दुई घण्टाको मात्र लिने भएको छ । नेपालमा कोरोना भाइरसको सङ्क्रमण कायम रहेसम्म स्नातकोत्तर तहमा समय घटाउने निर्णय विश्वविद्यालयले गरेको हो । स्नातकोत्तर तहमा चार घण्टाको परीक्षा लिने झण्डै चार...

विश्व खाद्य कार्यक्रमलाई यस वर्षको नोबेल शान्ति पुरस्कार

संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमले यस वर्षको नोबेल शान्ति पुरस्कार जितेको छ । भोकमरी नियन्त्रणको प्रयास गरी शान्ति स्थापनाका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) लाई यो वर्षको नोबेल शान्ति पुरस्कार प्रदान गर्ने निर्णय गरिएको नोबेल पुरस्कार...

धुर्मुस सुन्तली फाउण्डेसनलाई वाग्मती प्रदेश सरकारको तीन करोड हस्तान्तरण

काठमाडाैं । धुर्मुस सुन्तली फाउण्डेसनद्वारा चितवनमा निर्माणाधीन क्रिकेट रङ्गशालाको लागि वाग्मती प्रदेश सरकारले ३ करोड रुपैयाँ रकम हस्तान्तरण गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौँडामा बुधबार आयोजित कार्यक्रममा मुख्यमन्त्री डोरमणि पौडेलले फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल र उपाध्यक्ष कुन्जना घिमिरेलाई...

त्रिवि परीक्षा नियन्त्रण कार्यालय बन्द

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बन्द गरिएको छ । केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको र उनीहरुसँग प्रत्यक्ष सम्पर्कमा रहेका शिक्षक–कर्मचारी क्वारेन्टिनमा बस्नुपर्ने भएकाले कार्यालय बन्द गरिएको हो । कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु असोज २६ गते सोमबारसम्म...

संविधान दिवसको अवसरमा नेपाल टेलिकमको यस्तो अफर

काठमाडौं । संविधान दिवसको अवसरमा नेपाल टेलिकमले अनलिमिटेड युट्युब, अनलिमिटेड फेसबुक तथा अन्य विभिन्न प्याक उपलब्ध गराउने भएको छ । कम्पनीले असोज २, ३ र ४ गते अनलिमिटेड युट्युब तथा अनलिमिटेड फेसबुक प्याक ५५ रुपैयाँ प्रतिप्याकमा खरिद गरी खरिद गरिएको...

सीटीईभीटीमा भर्ना खुल्याे, कुन विषय पढ्न कति जीपीए आवश्यक ?

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभिटी)ले डिप्लोमा तथा प्रमाणपत्र तहमा भर्ना खुलाएकाे छ । अध्ययन गर्न इच्छुक विद्यार्थीहरुले असाेज १५ असोज आवेदन दिइसक्नुपर्ने सीटीईभिटीले जनाएको छ । काेराेना महामारी लक्षित निषेधाज्ञा र लकडाउनका कारण यो वर्ष सबै...