Aafno Khabar
अपराध खबर

आफ्नै प्रेमिका बलात्कार गर्ने युवक पक्राउ

काठमाडौं । आफ्नै प्रेमिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको लुम्किचुहा नगरपालिका–२ घर भइ धुम्बाराही बस्ने २३ वर्षीय प्रज्वल कार्की छन् । उनले प्रेमिका दाबी गर्ने १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप छ ।...

रञ्जन कोइरालाको कैद घटाउने फैसला पुनरावलोकन हुने

काठमाडौं । सशस्त्र प्रहरीका पूर्वडीआइजी रञ्जन कोइरालाको सजाय घटाउने सर्वोच्च अदालतको फैसला पुनरावलोकन हुने भएको छ । श्रीमतीको हत्यामा दोषी ठहर भएका कोइरालाको कैद सजाय कटौती गर्ने सर्वोच्चले फैसला गरेको थियो । फैसलाविरुद्ध परेको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चका तीन न्यायाधीश...

निर्मला पन्त हत्या प्रकरणको दुई वर्ष : न अनुसन्धान सकियो न दोषी भेटियो

काठमाडौं । कञ्चनपुरकी निर्मला पन्त हत्या प्रकरणको दुई वर्ष पुगेको छ । बलात्कारपछि हत्या गरिएकी पन्तको अहिलेसम्म दोषी पक्राउ पर्न सकेको छैन । सो प्रकरणमा प्रहरीले पनि अनुसन्धान प्रकृया टुङ्ग्याउन सकेको छैन् । न्यायको पर्खाइमा रहेको पन्त परिवार प्रहरीको अनुसन्धान...

सितापाइलामा युवतीमाथि एसिड प्रहार गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको सीतापाइलामा २२ वर्षीया युवती पवित्रा कार्कीलाई एसिड प्रहार गरेको अभियोगमा पक्राउ परेका २ जना प्रहरीले सार्वजनिक गरेको छ । काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखाले टेकुमा संयुक्त पत्रकार सम्मेलन गरेर उनीहरुलाई सार्वजनिक गरेकाे हाे ।...

श्रीमतीको हत्या गरेका पूर्वडीआईजी कोइराला जेलमुक्त, प्रेमिकाको कार चढेर घर गए

काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि ८ वर्ष ६ महिना कैद सजाय भुक्तान गरेर पूर्वसशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) रञ्जन कोइराला बिहीबार जेलमुक्त भएका छन् । डिल्लीबजार कारागार प्रशासनले कोइरालालाई बिहीबार जेलमुक्त गरेको हो । कोइरालालाई लिन उनकी प्रेमिका तारा डिल्लीबजार...

वाराणसीमा जबरजस्ती कपाल खौरिने व्यक्ति १ हजार लिएर नक्कली नेपाली नागरिक बनेको खुलासा

भारतको वाराणसीमा जबरजस्ती कपाल मुण्डन गरिएका व्यक्ति नेपाली नभएको खुलेको छ । उनीमाथि स्थानीय हिन्दु सेनाका सदस्यले १ हजार भारतीय रुपैयाँ दिएर 'नेपाली' बनाएको रहस्य खुलेको हो । वाराणसीका एसएसपी अमित पाठकले भिडियोमा कपाल खौरिएको व्यक्ति भारतीय नागरिक भएकाे बताएकाे...

अमेरिकामा दिइयाे १७ वर्षपछि विषको इन्जेक्सन लगाएर मृत्युदण्डको सजाय

अमेरिकामा हत्याका अभियुक्त ड्यानियल लुइस लीलाई मृत्युदण्डको सजाय दिइएको छ । सर्वोच्च अदालतले मृत्युदण्डको सजाय दिन अनुमति दिएको केही घण्टापछि डेनियललाई विषको इन्जेक्सन लगाइएको बीबीसीले जनाएकाे छ । अमेरिकामा १७ वर्षपछि संघीय अभियुक्तमाथि मृत्युदण्ड दिइएको हो । सोमबार एक न्यायाधीशले...

९ लाख घुससहित सिँचाइ डिभिजन प्रमुख पक्राउ

काठमाडौं । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय खोटाङका डिभिजन प्रमुख नारायण काजी श्रेष्ठ ९ लाख घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ स्थित उनकाे निवासबाट ९ लाख ३४ हजार रुपैयाँ घुस लिइसकेको...

नेपाली अश्लील सामग्री उत्पादन र प्रकाशन गरेको अभियोगमा एक जना पक्राउ

काठमाडौं । नेपाली अश्लील सामग्री उत्पादन र प्रकाशन गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं, गोंगबुका २३ वर्षीय सुरज श्रेष्ठ छन् । नेपाल प्रहरीको साइबर ब्युरोले उनलाई गोंगबुबाट पक्राउ गरेको हो । ब्युरोका सह–निर्देशक नविन्द अर्यालले...

अवैध मिर्गौला प्रत्यारोपणमा डाक्टर, जनप्रतिनिधि र प्रहरीसहित १२ जना पक्राउ

काठमाडाैं । अवैध रूपमा मिर्गौला प्रत्यारोपण आरोपमा प्रहरीले डाक्टर, जनप्रतिनिधि र प्रहरीसहित १२ जना पक्राउ गरेकाे छ । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले आइतबार ललितपुरबाट ९ जना र शनिबार चितवनबाट तीन जना डाक्टर, प्रहरी तथा जनप्रतिनिधि पक्राउ गरी सार्वजनिक...