मुस्ताङ । बालिका बलात्कारकाे अभियाेगमा मुस्ताङमा एक जना पक्राउ परेका छन् । १५ वर्षीया बालिकालाई ललाई फकाई बलात्कार गरेकाे अभियोगमा वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-१ बस्ने रुकुम (पूर्व) पुथाउत्तरगंगा गाउँपालिका-९ घर भएका २७ वर्षीय टेक प्रसाद सुनारलाई प्रहरीले पक्राउ गरेको हाे ।...