Aafno Khabar
creativeideas
अपराध खबर

बिहान उठ्दा छेउमा सुतेका श्रीमान हराएपछि…

काठमाडाैं । महानगरीय प्रहरी वृत्त थानकोटले विवाह गरी ठगी गरेको आरोपमा एक जना पक्राउ गरेको छ । आइतबार ३ बजे चन्द्रागिरि नगरपालिका-६ थानकोट बस्ने धादिङको सिद्धलेख गाउँपालिका-७ का ३० वर्षीय राजन बिश्वकर्मा पक्राउ परेका हुन् । राजनले केही महिनाअगाडि एक...

कोभिड १९ को संक्रमणबाट मृत्यु भएकी महिलाको शवबाट सुनको गहना चोरी

भारतको तमिलनाडुस्थित कोयंबटुरमा कोभिड १९ को संक्रमणबाट मृत्यु भएकी महिलाको शवबाट सुनको गहना चोरी भएको टाइम्स अफ इण्डियाले उल्लेख गरेकाे छ । गत सोमबार बिहान भर्ना भएकी ६० वर्षीया महिलाको बिहान ४ बजे निधन भएकाे थियाे । उनमा श्वासप्रश्वासको समस्या...

बालिका बलात्कारकाे आराेपमा वडाध्यक्ष पक्राउ

गोरखा । चौध वर्षीया बालिका बलात्कारकाे आराेपमा गोरखाका एक जना वडाध्यक्ष पक्राउ परेका छन् । पक्राउ पर्नेमा पालुङटार नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष ठाकुरकान्त रानाभाट रहेको प्रहरीले जनाएको छ । पीडित बालिकाकाे अभिभावकले दिएकाे जाहेरीकाे आधारमा वडाध्यक्ष पक्राउ गरिएकाे...

खेतमा काम गरिरहेकी महिला बलात्कारकाे आराेपमा एक जना पक्राउ

बाँके। बलात्कार आराेपमा बाँकेमा एक जना पक्राउ परेका छन् । २८ वर्षीय महिला बलात्कारकाे आराेपमा नेपालगञ्ज उपमहानगरपालिका-१९ मदनपुर बस्ने ३५ वर्षीय प्रेम पुन मगर पक्राउ परेकाे प्रहरीले जनाएकाे हाे । आइतबार दिउँसाे सोही उपमहानगरपालिका-२० स्थित खेतमा ती महिला बलात्कार गरेको...

कुटपिटबाट युवककाे हत्या, १४ जना पक्राउ

रोल्पा । जिल्ला प्रहरी कार्यालय रोल्पाले रोल्पाको रुन्टिगढी गाउँपालिका ६ सालबाङमा कुटपिटबाट एक युवकको मृत्यु भएपछि १४ युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय युवा भीमबहादुर बस्नेत, झुपलाल बुढा, प्रेमबहादुर बुढाथोकी, चेतलाल साहु, चन्द्रलाल रोका, दिलबहादुर रोका, टोपेन्द्र साहु,...

हजारकाे नाेट फाेटाेकपि गरेर चलाउन खाेज्दा…

काठमाडौं । काठमाडौंमा एक हजार दरका नक्कली नोट फेला परेका छन् । नक्कली नोटसहित काठमाडौं महानगरपालिका–३१ शान्तिनगर नोगेन्द्र कान्छा चोकबाट जना पक्राउ परेको प्रहरीले जनाएको छ । १ हजार दरको नक्कली नेपाली नोट १० थान सहित स्याङजा चापाकोट नगरपालिका–५ घर...

अलपत्र युवती घर पुर्‍याइदिने भनेर ट्रकमा राखी सामूहिक बलात्कार, तीन जना पक्राउ

रौतहट । एक युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। रौतहटको फतुवा विजयपुरस्थित २१ वर्षीया युवतीलाई ट्रकमै सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले ट्रक चालकसहित दुई जना सहचालकलाई प्रहरीले पक्राउ गरेको हो । चितवनको गैँडाटारबाट भुस लिन...

कुकुर्नी बलात्कारको आरोपमा एक पुरुष पक्राउ

काठमाडौं । भारतको महाराष्ट्रको ठाणेमा आवारा कुकुर्नी बलात्कार गरेको आरोपमा ४० वर्षीय एक पुरुष पक्राउ परेका छन् । इण्डिया डटकमको समाचार अनुसार ठाणेको वागले एस्टेटको एक फुटओभर पुलमा गत मंगलबार अपरान्ह करिब साढे ४ बजे उनले कुकुर्नी बलात्कार गरेका थिए...

निर्मला प्रकरणको अनुसन्धानमा मुद्दा खेपिरहेका प्रहरीले पाए सफाइ

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या अनुसन्धानमा मुद्दा खेपिरहेका प्रहरीले सफाइ पाएका छन् । बिहीवार कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश गोपालप्रसाद वास्तोलाको इजलासले उनीहरुलाई सफाइ दिने फैसला सुनाएको हो । घटना अनुसन्धान गरेका तत्कालीन कञ्चनपुरका एसपी दिल्लीराज...

सुन भएको झोला फालेर भागेको गाडी ललितपुरमा भेटियो

काठमाडौं । गत मंगलबार काठमाडौंको कमलादीमा सुन भएको झोला फालेर भागेको गाडी बिहीबार भेटिएको छ । आधा किलो सुन, दुईवटा पेस्तोल र साढे १४ किलो चाँदीको झोला फालेर भागेको भनिएको बा ६ च ५५१९ नम्बरको स्कोर्पियो गाडी ललितपुरको नखिपोटमा फेला...