Aafno Khabar
आर्थिक

चुनावको मुखमा नागरिकलाई सरकारको उपहार : पेट्रोल लिटरको १५५ रुपैयाँ

काठमाडौं । मूल्य बढाएको दुई साता नबित्दै नेपाल आयल निगमले इन्धनको मूल्य फेरी बढाएको छ । बुधबार दिउँसो भारतीय आयल निगमले इन्धनको मूल्य बढाएर पठाएको सूचना निकालेको निगमले मध्यराति देखि नै लागू हुने गरी इन्धनको मूल्य बढाएको हो । [caption...

घ्यू तेल उत्पादक संघले भन्यो- खानेतेल घाटामा बेच्दैछौं

काठमाडौं । तेल उत्पादकहरुले बजारमा खानेतेलको मूल्य बढेको भनि थप वृद्धि रोक्न घाटा खएर तेल बिक्री गरिरहेको दाबी गरेका छन् । एक प्रेस विज्ञप्ति जारी गर्दै तेल उत्पादकहरुको संस्था नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले यस्तो दाबी गरेको हो ।...

निगमको ग्राउन्डेड न्यारो बडी जहाज उड्यो

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम ९नेपाल एयरलाइन्स० को ग्राउन्डेड भएको न्यारो बडी ए–३२० जहाजले आजदेखि पुनःनियमित उडान सुरु गरेको छ । इञ्जिनमा समस्या आएर कतारको दोहामा दुई महिनाअघि ग्राउन्डेड भएको उक्त जहाज उडानयोग्य भएको हो । उक्त...

नेष्डो समृद्ध लघुवित्तको आईपीओ खुला, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको आईपीओमा आजदेखि आवेदन खुलेको छ। सर्वसाधारणका लागि कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अङ्कित मूल्यमा आठ करोड २८ लाख ७५ हजार मूल्य बराबरको आठ लाख २८ हजार ७५० कित्ता सेयर बिक्री खुल्ला गरेको हो।...

राष्ट्र उत्थान लघुवित्तको आईपीओ खुल्यो, कहिलेसम्म पाइन्छ आवेदन दिन ?

काठमाडौं। राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) खुलेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यमा आठ करोड ५० लाख रुपैयाँ बराबरको आठ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासनको बिक्री खुला गरेको हो । कम्पनीले निष्कासन गर्ने...

जाल्पा सामुदायिकको आईपीओमा पहिलो दिन कति आवेदन ? कहिलेसम्म खुल्ला रहन्छ ?

काठमाडौं । शुक्रबारदेखि आवेदन खुला भएको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आईपीओमा पहिलो दिन नै १५ गुणा बढी आवेदन परेको छ । शेयर बजारको सम्पूर्ण तथ्यांक राख्ने निकाय सीडीएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार साझ ६ बजेसम्म करिब ६...

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, हप्ताको एक पटक मूल्य बढाउँदा पनि निगम किन घाटामा ?

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । यसअघि मूल्य बढाएको तीन हप्ता नबित्दै निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमले आज राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाएर १४२...

एकसाथ ५ कम्पनीले पाए आईपियो निष्काशनको अनुमति, कुन कम्पनीको कती ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डले एक साथ ५ कम्पनीलाई आईपिओ निष्काशनको अनुमति दिएको छ । बुधबार बसेको बोर्डको संचालक समिति बैठकले ५ वटा कम्पनीलाई आईपिओ निष्काशनको अनुमति दिने निर्णय गरेको हो । बुधबार बोर्डका संचालक समिति सदस्य शोभाकान्त पौडेलको अध्यक्षता...

सुनचाँदीको मूल्य घट्यो, यस्तो छ बजार भाउ

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँ कायम भएकोमा बिहीबार ५०० रुपैयाँले घटेर प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएको हो । बिहीबार छापावाल...

उखुको समर्थन मूल्य निर्धारण

काठमाडौं । सरकारले उखुको समर्थन मूल्य निर्धारण गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिक्विन्टल ५९० रुपैयाँ उखुको समर्थन मूल्य तोकेको हो । कृषि मन्त्रालयले सो मूल्य तय गरेर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत मन्त्रिपरिषदमा प्रस्ताव पेस गरेको थियो । सरकारले...