Aafno Khabar
आर्थिक

सोमबार नेप्से ११ अंक घट्दा उत्पादन समूह सबैभन्दा प्रभावित

काठमाडौं । सोमबार सेयर बजारमा गिरावट कायम रहँदा नेप्से परिसूचक १०.९८ अंकले घटेर २६७७ अंकमा पुगेको छ । लगातार पाँच दिनदेखि बजार ओरालो लागिरहेको छ, जसले कारोबार रकममा समेत असर पुर्‍याएको छ । अघिल्लो दिन ८ अर्ब ३९ करोड रुपैयाँको...

डलरदेखि युरोसम्म: आजको विनिमय दर कति?

नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। यसअनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ५९ पैसा र बिक्रीदर १४० रुपैयाँ १९ पैसा कायम भएको छ। युरो एकको खरिददर १४४ रुपैयाँ १६ पैसा र बिक्रीदर...

नेप्से आइतबार पनि ओरालो, चार दिनदेखि लगातार गिरावट

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार फेरि ओरालो लागेको छ । नेप्से परिसूचक ११.४९ अंकले घट्दै २६८८ विन्दुमा पुगेको छ । पछिल्ला चार कारोबार दिनदेखि बजार निरन्तर गिरावटमा रहेको छ । मंगलबार १४.०८, बुधबार ४.४५ र बिहीबार ११.६४...

केबलकारले पहिचानको प्रवद्र्धन गर्छ, नागरिकको जीवनस्तरमा सुधार ल्याउँछ

कोसी प्रदेशको दुर्गम हिमाली जिल्ला ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरसम्म पुग्न निर्माण हुन लागेको पाथीभरा केबलकार अहिले चर्चाको विषय बनेको छ । पाथीभरामा केबलकार बनाउँदा मन्दिरको एैतिहासिकता र पहिचान गुम्ने भन्दै सामाजिक सञ्जालमा दुस्प्रचार गरिएको देखिन्छ । पाथिभरामा केबलकार...

१ खर्ब ६७ अर्बले घट्यो चालू आवको बजेट

काठमाडौं – सरकारले चालू आर्थिक वर्ष २०८१/८२ को बजेटको अर्धवार्षिक समीक्षामार्फत आय–व्यय अनुमान घटाएको छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संसदमा बजेट समीक्षा प्रस्तुत गर्दा प्रारम्भिक अनुमान अनुसार १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख रुपैयाँ खर्च हुने...

साताको अन्तिम दिन नेप्से घट्दा कारोबार रकममा वृद्धि

काठमाडौं– साताको अन्तिम दिन शेयर बजारमा गिरावट आएको छ, जसका कारण नेप्से परिसूचक २६०० को विन्दुमा झरेको छ। बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.६४ अंकले घट्दा परिसूचक २६९९.८१ विन्दुमा पुगेको हो। नेप्से ओरालो लागे पनि कारोबार रकममा भने वृद्धि भएको...

सरकारी खर्चमा मितव्ययिता: नयाँ मापदण्ड २०८१ जारी

काठमाडौं — सरकारले सार्वजनिक खर्चलाई मितव्ययी तथा प्रभावकारी बनाउन नयाँ मापदण्ड जारी गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलको प्रस्तावअनुसार ‘सार्वजनिक खर्चलाई मितव्ययी तथा प्रभावकारी बनाउने सम्बन्धी मापदण्ड, २०८१’ स्वीकृत गरिएको छ। यसका साथ पूर्वमा...

नेप्सेमा ४.४५ अंकको गिरावट

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार सामान्य गिरावटसँगै ४.४५ अंकले घटेर २७११.४५ विन्दुमा पुगेको छ। नेप्से ओरालो लागे पनि फाइनान्स समूहमा भने उल्लेखनीय वृद्धि देखिएको छ, जसले ५.६३ प्रतिशतले उछाल मार्न सफल भयो। आज १३ वटा समूहमध्ये ५ वटा समूहमा...

नेप्से झिनो अंकले बढ्यो, कारोबार रकम ११ अर्ब ८७ करोड

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) झिनो अंकले वृद्धि भएको छ। नेप्से परिसूचक २.४१ अंकले बढेर २७३० विन्दुमा पुगेको छ। आजको कारोबार रकम ११ अर्ब ८७ करोड ५९ लाख ६७ हजार रुपैयाँ पुगेको छ, जसअन्तर्गत २ करोड ३७ लाख...

चालु आवको पहिलो छ महिनामा बैंक कर्जा प्रवाह ५.२ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्षको पहिलो छ महिनामा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २६५ अर्ब ५६ करोड रुपैयाँले वृद्धि भएको छ, जुन ५.२ प्रतिशतले वृद्धि हो। अघिल्लो वर्षको सोही अवधिमा कर्जा प्रवाह १९२ अर्ब ६४ करोड रुपैयाँले अर्थात् ४...