Aafno Khabar
आर्थिक

घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । बुधबार सुनको मूल्य प्रतितोला ९०० रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाला सुन मंगलबार प्रतितोला ९४ हजार ९०० रूपैयाँमा कारोवार भएकोमा बुधबार ९४ हजार रूपैयाँ कायम भएको...

ठमेलका डान्सबार मंगलबारदेखि खुल्ने

काठमाडौं । ठमेलको रात्रीकालिन व्यवसाय मंगलबारदेखि संचालनमा आउने भएका छन् । सरकारले अनुमति दिएपछि खुल्न लागेको ठमेल पर्यटन विकास परिषदले जनाएको छ । त्यहाँस्थित पब, दोहोरी, डान्सबार, डिस्कोथेक, लाउन्ज, बर्गर पसल संचालनमा आउने भएका छन् । ५० प्रतिशत ग्राहक राखेर...

सेयर ब्रोकरको कमिसन घटाउन अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दोस्रो बजारमा सेयरको खरिद बिक्री गर्दा लाग्दैआएको ब्रोकर कमिसन घटाउन निर्देशन दिनुभएको छ । शुक्रबार धितोपत्र बोर्ड, नेप्से र सिडिएससीका अधिकारीहरु अर्थमन्त्रालयमा बोलाएर पौडेलले यस्तो निर्देशन दिनुभएको हो । पूँजीबजार बढ्दै र बिस्तार हुँदै गएको...

अन्नपूर्ण चिनी उद्योगका सञ्चालक अग्रवालविरुद्व पक्राउ पूर्जी

धनुषा । अन्नपूर्ण चिनी उद्योगका सञ्चालक राकेश अग्रवाललाई पक्राउ गर्न जिल्ला प्रशाशन कार्यालय सर्लाहीले पक्राउ पूर्जी जारी गरेको छ । किसानले दिएको उजुरीको आधारमा उनीविरुद्व पक्राउ पूर्जी जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यो चिनी उद्योगले उखु किसानको...

सुनको मूल्य बढ्यो

काठमाडौं । बुधबार सुनको मूल्य बढेको छ। यसअघि सोमबार र मंगलबार समान १ सय रुपैयाँले घटेको छापावाला सुनको मूल्य बुधबार ८ सय रुपैयाँले बढेको छ। बुधबार ८ सय रुपैयाँले बढेको छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार १ सय रुपैयाँ कायम...

घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला १ सयले घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । मंगलबार छापावाला सुन प्रतितोला ९२ हजार ३ सयमा कारोबार...

प्रभु लाइफ इन्स्योरेन्सको आइपीओ खुल्यो, कति भर्न पाइन्छ ?

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले सोमबारदेखि साधारण सेयर (आइपीओ)का लागि आवेदन खुलाएको छ । कम्पनीको ६० लाख कित्ता सेयरमध्ये ३ लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि र कर्मचारीहरुका लागि ३ लाख कित्ता बाँडफाँट गरिएपछि बाँकी रहेको ५४ लाख...

सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट भएको छ । आइतबार तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार तोलामा ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको हो । यस्तै, तेजावी सुन तोलामा ९१ हजार ९५० रुपैयाँमा...

कुन चिनी उद्योगले किसानलाई कति बक्यौता तिर्न बाँकी ?

काठमाडौं । सरकारसँग गरेको सहमति अनुसार उखु मिलले भुक्तानी नदिएपछि उखु किसान आन्दोलित भएका छन् । लामो समयसम्म उखुको भुक्तानी नपाएपछि अघिल्लो वर्ष आन्दोलनमा उत्रिएका किसानसँग सरकारले ०७६ पुष १८ गते उद्योगसँग सहजिकरण गरेर भुक्तानी दिने सहमति गरेको थियो ।...

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलमा एक रुपैयाँ र डिजेल तथा मट्टितेलमा २ रुपैयाँले मूल्य बढेको निगमले जनाएको छ । भारतीय आयल कर्पाेरेशनले डिसेम्बर १ मा मूल्य बढाएर...