Aafno Khabar
आर्थिक

यस्ताे छ सरकारले ल्याएकाे बजेट (पूर्णपाठसहित)

काठमाडाैं । सरकारले आगामी आर्थिक बर्ष २०७८/७९ को लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ । प्रतिनिधिसभा भंग भएपछि सरकारले अध्यादेशमार्फत बजेट ल्याएको हो । शनिबार अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक बर्ष २०७८/७९ को लागि १६...

सुनकाे मूल्य बढ्याे, यस्तो छ आजकाे मूल्य

काठमाडौं । बिहीबार सुनको मूल्य तोलामा ७ सय रुपैयाँ वृद्धि भएकाे छ । बिहीबार छापावाल सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । बुधबार छापावाल सुनको मूल्य तोलाको ९३ हजार ५ सय...

कति छ आज सुनचाँदीकाे मूल्य ?

काठमाडाैं । बिहीबार सुनकाे मूल्यमा सामान्य वृद्धि भएकाे छ । बुधबारकाे तुलनामा छापावाल सुन ४ सयले बढेर प्रति तोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार छापावाल सुन प्रति तोला ९३ हजार...

सुनचाँदीकाे मूल्य बढ्याे, कतिमा भइरहेकाे छ काराेबार ?

काठमाडाैं । नेपाली बजारमा सुनचाँदीको मूल्य निरन्तर बढिरहेकाे छ । आइतबारदेखि निरन्तर उकालो लाग्न थालेको सुनचाँदीको मूल्य मंगलबार पनि बढेकाे हाे । मंगलबार सुन प्रतितोला ६०० रुपैयाँले बढेर ९३ हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ...

काेराेना महामारीबीच बढ्याे पेट्राेलियम पदार्थकाे मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर २/२ रुपैयाँ मूल्यवृद्धि गरेको छ । निगमका अनुसार आइतबार राति १२ बजेपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १२३ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १०६ र आन्तरिक हवाइ इन्धनको...

के हाे नेपाल टेलिकमकाे VoLTE सेवा ? यसरी गर्न सकिन्छ सेवा सुरु

काठमाडौं । नेपाल टेलिकमले साेमबारदेखि भ्वाइस ओभर लङटर्म इभोलुसन (भीओएलटीई) सेवा सुरु गर्न लागेकाे छ । टेलिकमले विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको अवसर पारेर जेठ ३ गतेदेखि प्रिपेड तथा पोस्टपेड फोरजी मोबाइलमा भीओएलटीई सेवाको सुरुवात गर्न लागेको हो ।...

घट्याे सुनचाँदीकाे मूल्य, कतिमा भइरहेकाे छ काराेबार ?

काठमाडाैं । बिहीबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुनको मूल्य तोलामा ४ सयले घटेर ९१ हजार ६ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार छापावाला सुन तोलाको ९२ हजारमा कारोबार भएको थियो ।...

बुधबार १६ कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा माथि

काठमाडौं । आज नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने अधिकांश समूहको सवइन्डेक्स ओरालो लाग्यो । जसको असर नेप्से परिसूचक ५ दशमलव ०९ अंकले घटेर २ हजार ६ सय ४९ दशमलव ६० अंकमा झरेको छ । समग्रमा सेयर बजार घटे पनि केहि...

फेरि बढ्याे सुनकाे मूल्य, कतिमा भइरहेकाे छ काराेबार ?

काठमाडौं । मंगलबार सुनको मूल्यमा २०० रुपैयाँ वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रति तोला ९० हजार ६०० रुपैयाँ कामय भएको छ । साेमबार सुनकाे मूल्य ९० हजार ४०० रुपैयाँ कायम रहेकाे थियाे ।...

वातावरण मन्त्रालयको २५ आयोजना कार्यान्वयन गर्न ६ अर्ब ७५ करोड रुपैयाँ खर्च

काठमाडौं । वन तथा वातावरण मन्त्रालय अन्तर्गत सञ्चालन हुने ४ अर्ब ६८ करोड रुपैयाँ बराबरको २५ वटा आयोजना कार्यान्वयनका लागि सरकारको ६ अर्ब ७५ करोड रुपैयाँ खर्च हुने भएको छ । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बुधबारको बैठकमा वन तथा...