Aafno Khabar
आर्थिक

नेष्डो समद्ध लघुवित्त वित्तीय संस्थाकाे ८ कराेडकाे आईपीओ आउने

काठमाडौं । नेष्डो समद्ध लघुवित्त वित्तीय संस्थाले साधारण सेयर (आईपीओ) निष्काशनका लागि अनुमति माग गरी नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । संस्थाले ८ लाख २८ हजार ७ सय ५० कित्ता अर्थात ८ करोड २८ लाख ७५ हजार रुपैयाँको आईपीओ...

सीवाईसी लघुवित्तले चार करोडको आईपीओ जारी गर्ने

काठमाडाैं । सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले करिब चार करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्ने भएको छ । यस संस्थाले सर्वसाधारणहरूका लागि ३ लाख ९५ हजार ३३५ कित्ता आईपीओ जारी गर्ने भएको हो । यद्यपी आईपीओ जारी गर्ने मिति भने...

बिहीबारदेखि युनियन लाइफको साधारण सेयर बिक्री खुल्ला, कति दिन पाइन्छ आवेदन ?

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले असार २४ गतेबाट सर्वसाधारणहरूको लागि साधारण सेयर बिक्री गर्ने भएको छ । कम्पनीको आफ्नो जारी पुँजी २ अर्ब १५ करोड रुपैयाँ मध्ये ३० प्रतिशतले हुन आउने ६४ लाख ५० हजार कित्ता साधारण सेयर...

बढ्याे सुनकाे मूल्य, कतिमा भइरहेकाे छ काराेबार ?

काठमाडौं । बुधबार सुनकाे मूल्य बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महसंघका अनुसार छापावाला सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेर ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाला सुनको मूल्य तोलाको ९१ हजार आठ सय थियो...

जीवन विकास लघुवित्तको आईपीओ, भाग्यमानी ५ जनाले पाए ११ कित्ता

काठमाडाैं । जीवन विकास लघुवित्तले सर्वसाधारणमा बिक्री गरेको प्राथमिक शेयर (आईपीओ) बुधबार बाँडफाँट गरेकाे छ । लघुवित्तको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले आफ्नाे कार्यालयमा शेयर बाँडफाँट गरेकाे हाे । शेयरमा कुल २० लाख ८७ हजार ३१७ जनाले ३ करोड १२ लाख...

फेरि बढ्यो इन्धनको मूल्य, अझ बढ्ने अनुमान

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । निगमले मंगलबार रातिदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मटितेल, हवाई इन्धन रखाना पकाउने ग्यासको मूल्य बढाएको हो । नयाँ मूल्य अनुसार पेट्राेल, डिजेल र मट्टीतेलकाे मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढाइएकाे...

अर्थ मन्त्रालयले दियो निर्वाचनका लागि ७ अर्ब ७२ करोडको सहमति

काठमाडाैं । अर्थ मन्त्रालयले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगलाई ७ अर्ब ७२ करोड ८३ लाख रुपैयाँसम्म खर्च गर्ने गरी सहमति प्रदान गरेको छ । २०७८ साल कार्तिक २६ गते शुक्रवार पहिलो चरण र मङ्सिर ३ गते शुक्रवार दोस्रो...

फेरि बढ्याे पेट्राेलियम पदार्थकाे मूल्य

काठमाडौं । सरकारले पुन: इन्धनको मूल्य बढाएकाे छ । नेपाल आयल निगमले बुधबार राति १२ बजेपछि लागू हुने गरी इन्धनको मूल्य बढाएको हो । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँका दरले बढाएको जनाएको छ । मूल्य बढेपछि...

चीनसँग कति छ सुन ?

काठमाडौं । चीनको सुन सञ्चिती गत मे महिनाको अन्त्यसम्ममा एक हजार ७५३ मेट्रिक टन रहेको केन्द्रीय बैंकले जनाएको छ । यो सञ्चिती विगत २० महिनादेखि फेरबदल नभएको पनि बैंकले बताएकाे छ । यस्तै, चीनको वैदेशिक मुद्रा सञ्चिती गत मे महिनाको...

फेरि बढ्याे पेट्राेलियम पदार्थकाे मूल्य

काठमाडाैं । नेपाल आयल निगमले शनिबार राति १२ बजेपछि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल तथा हवाइ इन्धन (आन्तरिक उडान) को मूल्यमा २ रुपैयाँले वृद्धि गरेको छ । नयाँ मूल्य अनुसार अब पेट्रोलको मूल्य १२५ रुपैयाँ, डिजेल र मट्टितेलको १०८...