Aafno Khabar

‘खजुरीको पफ’ बारे भ्रम र यथार्थ : स्वदेशी उद्योगमाथि कसले रच्दैछ षड्यन्त्र ?

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले हालै खजुरीको कम्पनीद्वारा उत्पादित 'पफ'का का दुई ब्याच B-1 3A र B1-5A लाई “न्यून गुणस्तरीय” भन्दै बजारबाट तत्काल फिर्ता लिन निर्देशन दिएपछि यो विषय केवल एउटा उत्पादनमा सीमित नरही समग्र नेपाली उद्योगप्रतिको...

सन्दीप गडियाले भित्र्याएको नक्कली नियोसिया भ्यानको आयात र बिक्रीमा अदालतको प्रतिबन्ध

केवाइसीको नक्कली भर्सन ‘नियोसिया’ इलेक्ट्रिक भ्यानको आयात र विक्रीमा उच्च अदालतको रोक काठमाडौं । उच्च अदालत पाटनले ‘नियोसिया’ ब्रान्डका विद्युतीय प्यासेन्जर भ्यान आयात र बिक्री नगर्न आदेश दिएको छ । “नियोसिया ब्रान्डका सवारी साधन आयात नगर्नु र यदि पहिले नै...

प्रधानमन्त्रीले निर्वाचनबारे दलसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन तयारीका विषयमा आज राजनीतिक दलका नेताहरुसँग छलफल गर्दै छिन् । छलफल आज अपराह्न चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा आह्वान गरिएको छ । छलफलमा कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, रास्वपा, जसपा लगायत दलका नेताहरुलाई बोलाइएको...

पोर्चुगलमा तिहार विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न

पोर्चुगल। नेपाल कल्चरल कम्युनिटी कोइम्ब्राको आयोजनामा आइतबार, १९ अक्टोबर २०२५ का दिन तिहार विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम कोइम्ब्रामा बसोबास गर्ने नेपाली समुदायबीच उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो। कार्यक्रमको अध्यक्षता म्याक्स श्रेष्ठले गर्नुभएको थियो भने प्रमुख...

पर्वतमा जीप दुर्घटना: दुईको मृत्यु, सात घाइते

पर्वतको बिहादी गाउँपालिकामा आज बिहान बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। गुल्मीको कालीगण्डकी गाउँपालिकास्थित पूर्तिघाटबाट स्याङ्जाको वालिङ जाँदै गरेको लु१ज ४४६० नम्बरको जीप बिहादी–६ लिदीमा दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालयले जनाएको...

थापाथलीमा फेरि मेलम्चीको पाइप फुट्यो, सडक जलमग्न

काठमाडौं – बबरमहलमा मेलम्चीको पाइप फुटेको एक महिना नहुँदै थापाथलीमा फेरि मेलम्चीको खानेपानी फाइप फुटेको छ। मंगलबार बिहान थापाथली क्षेत्रमा मेलम्चीको खानेपानी पाइप फुटेको हो। पाइप फुटेर बानी सडकमा बाढीकै रुपमा बगेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्। यसअघि माघ...

पञ्चकन्या स्टिलले हाल्यो धुर्मुस-सुन्तलीविरुद्ध अदालतमा मुद्दा

काठमाडौं - कलाकार तथा सामाजिक अभियन्ता सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’विरुद्ध पञ्चकन्या स्टिलले जिल्ला अदालत ललितपुरमा मुद्दा दायर गरेको छ। कम्पनीले गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणका क्रममा आपूर्ति गरिएका छडको भुक्तानी नपाएको भन्दै कानुनी प्रक्रिया अघि बढाएको हो। पञ्चकन्या...

सीमाको सुरिलो स्वरमा “आलाराम” कल्पनाको उत्कृष्ट अभिनय

काठमाडौं – नेपाली युवायुवतीले जापानमा भोग्नुपरेका घटनालाई आधार बनाएर तयार पारिएको नयाँ गीत आलाराम दर्शकमाझ लोकप्रिय बन्दै गएको छ। गीत सार्वजनिक भएलगत्तै चौतर्फी चर्चा भइरहेको छ। यस गीतमा नेपालबाट रोजगारीका लागि जापान जाने नेपालीहरूले भोग्ने कथालाई विषयवस्तु बनाइएको छ। सीमा...

महाशिवरात्रि आज: शिवालयहरूमा भक्तहरूको घुइँचो

महाशिवरात्रि पर्व आज देशभरका शिवालयहरूमा पूजा, आराधना र दर्शन गरी मनाइँदैछ। भगवान् शिवको उत्पत्तिसँग जोडिएको यो पर्व हरेक वर्ष फागुन कृष्ण चतुर्दशीको रातमा मनाइन्छ। धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार शिवले फागुन कृष्ण चतुर्दशीको मध्यरातमा अवतार लिएको विश्वास गरिन्छ, जसका...

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा, इभीको लोन टु भ्यालू रेसियो कायम

काठमाडौं। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेको छ। यस समीक्षामा इभीको लोन टु भ्यालू रेसियो ६० प्रतिशत कायम गरिएको छ। गत वर्ष माघ २९ गते आएको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा यसपाली केही ढिलो भएको छ। यसको मुख्य कारण...