Aafno Khabar

यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

  • आफ्नो खबर
  • May 2, 2025 प्रकाशित

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । हेर्नुहोस सरकारको नीति तथा कार्यक्रमको पूर्णपाठ