पोखरा महानगरपालिका –२२ अन्दुडाँडास्थित बौद्ध धर्मावम्विको पवित्र धार्मिक एवम प्रसिद्ध पर्यटकीय स्थल विश्वशान्ति स्तुपामा बौद्ध भिक्षुबाट विधिवत् रुपमा पूजा ।
कोभिड १९ का कारण बन्द गरिएको सो स्तुपा पूजापछि सर्वसाधारणको दर्शनका लागि खुल्ला गरिएको छ । तस्वीरः जमुनावर्षा शर्मा, रासस