Aafno Khabar

नवलपरासी देवचुलीका एकजनामा देखियो कोरोना संक्रमण

  • May 14, 2020 प्रकाशित

काठमाडौं । नवलपरासीको देवचुलीका एकजनामा कोरोना संक्रमण (कोभिड–१९) पुष्टि भएको छ । भरतपुरको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा ४९ वषीएय पुरुषमा नतिजा पोजेटिभ आएको हो ।

उनी हाल स्वास्थयकर्मीको सम्पर्कमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोराना संक्रमितको सङख्या २४६ पुगेको छ ।

सम्बन्धित शीर्षकहरु