Aafno Khabar

डाेनाल्ट ट्रम्पले लेखे हिन्दीमा ट्वीट !

  • February 24, 2020 प्रकाशित

फाइल फाेटाे

काठमाण्डाै – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प २ दिने भ्रमणको लागि साेमबार भारत आउन लागेका छन् । उनी अहमदाबादको अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनेछन् ।

भारत भ्रमणमा आउन लागेका ट्रम्पको स्वागतको लागि अहमदाबाद शहर सजाइएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ट्रम्पको स्वागतको लागि अहमदाबाद पुगिसकेको भारतीय मिडियाले उल्लेख गरिसकेका छन् ।

ट्रम्पले हिन्दीमा ट्वीट गरी आफू बाटोमा रहेको र केही घण्टामा सबैसँग भेट्ने बताएका छन् ।