काठमाडाैं । सुनको भाउ बिहीबार १६ सय रुपैयाँले बढेको छ । सुन तोलामा ९२ हजार ६ सय रुपैयाँमा पुगेको छ ।
गएको सोमबार भाउ घटेर तोलाको ९० हजार रुपैयाँमा झरेको सुनको मूल्य फेरि निरन्तर बढीरहेको छ ।
चाँदीकाे पनि भाउ बढेर १२ सय ५ रुपैयाँ पुगेको छ । बुधबार चाँदीको भाउ तोलामा ११ सय ८५ रुपैयाँ थियो ।