काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ९४ हजारभन्दा धेरै कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा ९४ हजार ४ सय ९ जना सङ्क्रमित थपिएसँगै कुल सङ्क्रमितको संख्या ४७ लाख ५१ हजार ७ सय ८८ पुगेको छ ।
यस्तै भारतमा एकैदिन ११ सयभन्दा धेरै सङ्क्रमितको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७८ हजार ६ सय १४ पुगेको छ ।