Aafno Khabar

डडेल्धुरामा हिमपात, जनजीवन प्रभावित

  • २०७६ पुष १८ गते ०२:३६ प्रकाशित

डडेल्धुरा । डडेल्धुरामा भारी हिमपात भएको छ । डडेल्धुराका विभिन्न क्षेत्रमा गयराति देखि निरन्तर हिमपात भएको हो ।

हिमपातका कारण डडेल्धुराको जनजीवन प्रभावित भएको स्थानीयले बताएका छन् । सुदुरपश्चिमका विभिन्न जिल्लामा हिजोदेखि हिमपात भएपछि विद्यालय तथा सरकारी कार्यालय बन्द भएका थिए ।

सम्बन्धित शीर्षकहरु