Aafno Khabar

काठमाडाैं र पाेखरा आसपास भूकम्पको झड्का

  • January 2, 2020 प्रकाशित

काठमाडाैं । काठमाडाैं  र पाेखरा आसपासमा भूकम्पको झड्का महशुष भएकाे छ ।  बिहीबार अबेर भूकम्पको झड्का महशुस गरिएको हाे। कास्कीलाई केन्द्र विन्दु बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्र काठमाडौंले जनाएको छ।

९ बजेर ५३ मिनेटमा ३.८ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ। यो सामान्य भूकम्पको झड्का हो। यो स्केलको भूकम्पले कुनै क्षति गर्न नसक्ने मापन केन्द्रले बताएको छ।

तर, चिसाे माैसम र रातिकाे समय भएकाले सबैजना सुतेका कारण भूमम्पकाे धक्का सबैले अाभाषा गरेका छन् । फलस्वरूप समाजिक सञ्जालमा भूकम्पकाे निकै हल्ला खल्ला भएकाे छ ।

सम्बन्धित शीर्षकहरु