बुधबारको प्रतिनिधि सभा बैठकमा सांसदहरुले डा.गोविन्द केसीको जीवन रक्षा र विपद् व्यवस्थापनमा सरकार गम्भीर हुनुपर्ने माग गरेका छन् । बैठकमा सांसदहरुले आफ्नो धारणा राख्ने क्रम जारी छ ।