Aafno Khabar
Uncategorized

हारको डरले ओलीलाई छटपटी, पुनः मतदानको माग

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार सम्मन्न स्थानीय तहको निर्वाचनमा सत्तापक्षीय गठबन्धनले केही स्थानमा एमालेविरूद्ध अग्रिम नक्कली मतपत्र समेत छापी वितरण गर्ने, उत्तेजनापूर्ण गतिविधि गरी अनावश्यक रूपमा वातावरण बिथोल्ने र अनुचित ढंगले हिंसा भड्काउने जस्ता कार्य गरेको...

अमेरिकाले फेरि दियाे नेपाललाई ८० कराेड अनुदान

काठमाडाैं । नेपाललाई मध्यम आययुक्त देशमा स्तरोन्नति गर्ने सरकारको लक्ष्यमा सघाउन संयुक्त राज्य अमेरिकाले रु ७९ अर्ब ७१ करोड अनुदान सहयोग उपलब्ध गराउने भएको छ । अनुदान सहयोगसम्बन्धी सम्झौतामा अर्थ मन्त्रालयमा बिहीबार आयोजित एक कार्यक्रममा अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग...

१८१ केजीको बोका

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–११, डिभर्नाका किसान गोपाल बस्यालले पालेको १८१ केजीको बोयर बोका । तस्बिर : प्रेमनारायण आचार्य÷रासस

धार्मिक विश्वास

पोखरा महानगरपालिका –२२ अन्दुडाँडास्थित बौद्ध धर्मावम्विको पवित्र धार्मिक एवम प्रसिद्ध पर्यटकीय स्थल विश्वशान्ति स्तुपामा बौद्ध भिक्षुबाट विधिवत् रुपमा पूजा । कोभिड १९ का कारण बन्द गरिएको सो स्तुपा पूजापछि सर्वसाधारणको दर्शनका लागि खुल्ला गरिएको छ । तस्वीरः जमुनावर्षा शर्मा, रासस

नयाँ प्रकारको कोरोना भाइरस फ्रान्समा पनि

काठमाडाैं । रुपान्तरित नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण फ्रान्समा पनि पुष्टि भएको छ । बेलायतमा देखिएको नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण फ्रान्समा पहिलो पटक देखिएको हो । डिसेम्बर १९ मा लण्डनबाट आएका फ्रान्सेली पुरुषमा संक्रमण पुष्टि भएको हो । उनी...

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)

१. सरकारले नेपालको परराष्ट्र नीति–२०७७ पहिलोपटक एकीकृत दस्तावेजका रूपमा कहिले सार्वजनिक गरेको हो ? - वि. सं. २०७७ मङ्सिर २१ – यो नीति गत कात्तिक ४ गतेको मन्त्रिपरिषद् बैठकद्वारा पारित गरिएको थियो । – एकीकृत परराष्ट्र नीतिका अनुसार छिमेकीलगायत सबै...

व्यवसायीको घरभाडा मिनाहा गर्न माग

काठमाडाैं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले लकडाउन र निषेधाज्ञाका कारण मर्कामा परेका व्यवसायीको घरभाडा मिनाहा गर्न माग गरेको छ । महासङ्घका अध्यक्ष नरेश कटुवालले विज्ञप्ति निकालेर ६ महिनाको लकडाउन र निषेधाज्ञाबाट उद्योग व्यावसायिक क्षेत्र धरासायी बन्दै गएको भन्दै लकडाउन र...

ललितपुर चक्रपथ क्षेत्रभित्र शुक्रबार कर्फ्यू

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, ललितपुरले चक्रपथ क्षेत्रभित्र कर्फ्यू आदेश जारी गरेको छ । रातो मत्स्येन्द्रनाथको रथयात्रालाई लिएर पुल्चोक क्षेत्रमा दिनभर तनाव भएपछि प्रशासनले शुक्रबार बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी ललितबहादुर...

बुधबार थपिए २ सय १० जना काेराेना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ सय १० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ६ हजार ३७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गाैतमले बताउनुभयाे...

स्व.जननेता मदन भण्डारीले संसदमा गरेको दूर्लभ भाषण