Aafno Khabar
ट्रेन्डिङ खबर

अब बेइजिङका बासिन्दाले घरबाहिर निस्कदा मास्क लगाउनु नपर्ने

एजेन्सी । अब बेइजिङका बासिन्दाहरुले घरबाहिर निस्कदा मास्क लगाउनु नपर्ने भएको छ । लगातार १३  दिनमा नयाँ कोरोनाभाइरस संक्रमित फेला नपरेपछि बेइजिङका स्वास्थ्य अधिकारीहरुले संक्रमण रोक्नका लागि लागू गरिएको प्रतिबन्धका नियमहरु खुकुलो बनाउन शुरु गरेका छन् । घरबाहिर निस्कदा मास्क...

पीसीआर परीक्षणमा तीन अर्ब बढी रकम खर्च

काठमाडाैं । सरकारले कोरोना भारइसको पीसीआर परीक्षणको लागि तीन अर्ब बढी रकम खर्च गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सरकारले हालसम्म पीसीआर परीक्षणको लागि तीन अर्ब १८ करोड ९४ लाख ४४ हजार ५ सय रुपैयाँ खर्च गरेको...

काठमाडौं उपत्यकामा थपिए १ सय ८२ जना कोरोना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा थप १ सय ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शुक्रबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप  १ सय ८२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । काठमाडौंका १ सय...

नेपालमा एकैदिन ११ जना काेराेना संक्रमितकाे मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर ११ जनाको मृत्यु भएको जानकारी दिनुभएकाे हाे ।...

भारतमा एक दिनमा ७० हजार बढी काेराेना संक्रमित

काठमाडाैं । भारतमा एक दिनमा ७० हजार एक सय एक काेराेना संक्रमित थपिएका छन् । कोरोना भाइरसको महामारी फैलिएयता बुधबार भारतमा सबैभन्दा धेरै संक्रमित फेला परेकाे भारतीय सञ्चामाध्यमले जनाएका छन् । भारतमा हालसम्म २८ लाख ३३ हजार १५ जना काेराेना...

काेराेना संक्रमित थप ६ जनाकाे मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट पर्सामा एक महिलासहित तीन जना, काठमाडौंमा एक महिला,  मकवानपुर र सप्तरीमा एक–एक जना पुरुषको मृत्यु भएको हो । नेपालमा कोरोना संक्रमणबाट...

काठमाडाैं उपत्यकामा थप २ सय जनामा काेराेना पुष्टि

काठमाडाैं । पछिल्लाे २४ घण्टामा काठमाडाैं उपत्यकामा २ सय जना काेराेना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले विगत २४ घण्टामा उपत्यकामा थप २ सय जना संक्रमित थपिएकाे जानकारी दिनुभएकाे हाे । उहाँका अनुसार काठमाडाैंमा...

बिहीबार थपिए ७ सय ७ जना कोरोना संक्रमित

काठमाडाैं । बिहीबार देशका विभिन्न ठाउँमा थप ७ सय ७ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म संक्रमित हुनेको संख्या २९ हजार ६ सय ४५ पुगेको छ। विगत २४ घण्टामा २ सय ६४ जना कोरोनाबाट...

राष्ट्रिय झण्डा जलाउनेलाई राज्यविरुद्धको कसूर,८ वर्षसम्म कैद सजाय हुनसक्ने

काठमाडौं । म्युजिक भिडियोमा नेपालको राष्ट्रिय झण्डा जलाएको अभियोगमा पक्राउ परेका ८ जनाविरुद्ध राज्यविरुद्धको कसूर र राष्ट्रिय झण्डाको अपमान वा क्षति गर्न नहुने सम्बन्धी कसूरमा मुद्दा चल्ने भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र अपराध महाशाखाले पक्राउ गरेका ८...

चितवनमा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु

चितवन । चितवनको भरतपुर अस्पतालमा उपचारत एक जना कोरोना संक्रमितको बिहीबार मृत्यु भएको छ । रत्ननगर नगरपालिका वडा नं. १३ का ६५ वर्षका पुरूषको भरतपुर अस्पतालको आईसीयूमा मृत्यु भएको हो । क्षयरोग र फोक्सोको समस्या रहेका उनी कोरोना संक्रमण पुष्टि...