Aafno Khabar
ट्रेन्डिङ खबर

एक जना कोरोना संक्रमितले तीन हजार जनासम्म संक्रमण सार्न सक्ने सम्भावना

काठमाडौं । एक जना कोरोना संक्रमितले तीन हजार जनासम्म संक्रमण सार्न सक्ने सम्भावना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नियमित कोरोना अपडेटका क्रममा यस्ताे जनाकारी गराउनु भएकाे हाे । कतिपय सङ्क्रमित आइसोलेशनबाट भाग्ने,...

कोरोना संक्रमणका कारण नेपालमा थप १४ जनाको मृत्यु

काठमाडौं । नेपालमा आइतबार थप १४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २२१ पुगेको छ । पछिल्लो अध्यावधिक विवरणअनुसार नेपालमा कोरोनाबाट ४ महिला र १० पुरुषसहित...

नेपालमा एकैदिन थपिए अहिलेसम्मकै धेरै कोरोना संक्रमित

काठमाडौं । नेपालमा एक हजार २ सय २१ जना कोरोना सङ्क्रमित थपिएका छन् ।  याे हालम्मकै बढी हाे । आइतबार नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले देशभर पछिल्लाे २४ घण्टामा २ सय ४८ महिला...

कोरोना बीमा गराउनेको संख्या १० लाख नाघ्यो

काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) को बीमा गराउनेको संख्या १० लाख नाघेको छ । बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले शुक्रबारसम्म यस्तो बीमा गराउनेको संख्या १० लाख नाघेको जानकारी दिएको हो । आइतबार यो संख्या झन धेरै बढ्ने अनुमान...

विप्लब समूहबाट अपहरित शिक्षकको सकुशल उद्धार, अपहरणमा संलग्न एक जना पक्राउ

सिन्धुली । जिल्ला प्रहरी कार्यालयले शनिबार नेक्रविक्रम चन्द समूहका एक महिला कार्यकर्तालाई पक्राउ गरेको छ। शिक्षकलाई नियन्त्रणमा लिइएको घटनामा संलग्न भएको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। शिक्षकलाई बाहुनतिल्पुङबाट अपहरण गरेपछि ती महिलालाई प्रहरीले नियन्त्रणमा लिएको हो। महिलालाई दुई सकेटबम...

धरानमा दुई जना कोरोना संक्रमितको मृत्यु

धरान । धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत् दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। प्रतिष्ठानका अनुसार धरान–१७ की ७४ वर्षीया वृद्धा र धरान–१७ का ६० वर्षीय पुरुषको मृत्यु भएको हो। वृद्दाको आइतबार बिहान साढे ८ बजे र पुरुषको...

आफूले बोकेको हतियार प्रयोग गरी जंगी अड्डाका जवानले गरे आत्महत्या

काठमाडौं । नेपाली नेनाको जंगी अड्डामा कार्यरत एक जवानले आत्महत्या गरेका छन् । नेपाली सेनाका अनुसार आज विहान २ः४५ बजे तनहुँ रानीपोखरी स्थायी ठेगाना भएका एक जवानले आफूले बोकेको हतियार प्रयोग गरी आत्महत्या गरेका हुन् । सैनिक प्रहरी समेतको सहयोगमा...

कञ्चनपुरमा उच्च ज्वरोका कारण छ जनाको मृत्यु, अनुसन्धानका लागि टोली परिचालन

कञ्चनपुर । कञ्चनपुरको महाकाली नगरपालिकामा उच्च ज्वरोका कारण छ जनाको मृत्यु भएको छ । दुई साताको अवधिमै उच्च ज्वरोका कारण छ जनाको मृत्यु भएपछि सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको टोली अनुसन्धानका लागि परिचालन भएको छ । शनिबार महाकाली नगरपालिका पुगेको निर्देशनालयको...

सडकमा अलपत्र परेकामा कोरोना जोखिम, उद्धार गरिएका १३ जनामा कोरोना पोजिटिभ

काठमाडौं । काठमाडौँको कालीमाटीस्थित सडकपेटीमा महिला आफ्नो सानो बालकसँगै हुनुहुन्थ्यो । कोभिड सङ्क्रमणको जोखिमका कारण उपत्यकामा निषेधाज्ञा जारी गरिएकाले बजार, पसल बन्द थियो । उहाँले न कुनै काम गरेर कमाउन सक्नुहुन्थ्यो, न त कुनै सहयोगीले केही दिन सक्थे । भोक,...

शनिबार थप १२ जना काेराेना संक्रमितकाे मृत्यु

काठमाडाैं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा कोरोनाको संक्रमणबाट थप १२ जनाको मृत्यु भएको जानकारी दिनुभएकाे हाे । प्रवक्ता...