Aafno Khabar
ट्रेन्डिङ खबर

साफ यू–२० मा नेपालको दोस्रो जित, श्रीलंकाको पोष्टमा ३ गोल

काठमाडौं । नेपालले साफ यू–२० च्याम्पियनसिप फुटबलमा लगातार दोस्रो जित निकालेको छ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा बुधबार श्रीलंकालाई ३–० गोल अन्तरले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो । नेपाललाई जित दिलाउन कप्तान आयुष घलान, कृतिस रत्न छुन्जु र मनग्य...

विश्वराज पोखरेलको आईजीपी बन्ने सपना सकियाे, सर्वोच्चकाे रिट खारेज

काठमाडौं । एआईजी विश्वराज पोखरेलले दायर गरेको रिट खारेज भएको छ । सर्वोच्च अदालतले शुक्रबार आईजीपी नियुक्तिविरुद्ध पोखरेलले दायर गरेको रिट खारेज गर्ने फैसला गरेको हो । यससँगै पोखरेलको आईजीपी बन्ने सपना चकनाचुर भएको छ। कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र...

गच्छदार बोल्दाबोल्दै देउवाले भने तपाईंका कुरा कति सुन्नु ?

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक गत सोमबार देखि बसिरहेको छ । बैठकमा स्थानीय तह निर्वाचनको समिक्षा र आउँदो निर्वाचनका विषयमा केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखेका छन् । यसैक्रममा आज कांग्रेस नेता विजय गच्छदारको बोल्ने पालो थियो । बोल्ने...

प्रदेशको वेथिती : १ लाखको राहत बाड्न २८ लाख खर्च

काठमाडौं । बागमती प्रदेश सरकारले १ लाख ११ हजार रुपैयाँ राहत वितरण गर्दा २८ लाख ६८ हजार रुपैयाँ खर्च गरेको छ । सिन्धुपाल्चोकको लिदीमा २६ साउन २०७७ मा गएको पहिरोग्रस्त क्षेत्रमा तत्कालीन मुख्यमन्त्रीसहितको टोली १ लाख ११ हजार मूल्यका दाल,...

अर्थमन्त्री शर्माले दिए राजीनामा (भिडियोसहित)

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आफ्नो पदबाट राजीनामा दिएका छन् । आफूमाथि छानबिन गर्न गठित समितिलाई मार्ग प्रशस्त गर्न राजीनामा दिएको उनले घोषणा गरे । आज संसद् बैठकमा सम्बोधन गर्दै अर्थमन्त्री शर्माले राजीनामाको घोषणा गरेका हुन् । प्रतिपक्षी दल एमालेले...

केन्द्रीय समिति बैठकमा माओवादी नेताले भने – गठबन्धन नगरौं, पार्टीको अस्तित्व नै बिर्सियाै

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा नेताहरुले आगामी निर्वाचनमा गठबन्धन गर्न नहुने आवाज उठाएका छन् । उपत्यका विशेष प्रदेश समितिका अध्यक्ष जगत सिंखडाले गठबन्धन भन्दाभन्दै मतदाताले चुनाव चिह्न नै बिर्सने अवस्था आइसकेको टिप्पणी गरे ।‘गठबन्धन भन्दाभन्दै चुनाव चिह्न...

अब जिल्लाबाटै १० देखि १५ दिनमा राहदानी पाइने, काठमाडौं नआउन विभागको आग्रह

काठमाडौं । राहदानी विभागले अत्यावश्यकबाहेकका अवस्थामा पासपोर्ट बनाउन काठमाडौं नआउन अनुरोध गरेको छ । एक सूचना जारी गर्दै विभागले जिल्ला प्रशासन कार्यालयहरुबाट आवेदन भएका राहदानीहरु प्रत्येक हप्ता प्रिन्ट गरी पठाउने व्यवस्था गरेको बताएको छ । ‘काठमाडौं उपत्यकाभित्रका जिल्ला र काभ्रेमा...

नेपालमा भेटियो ओमिक्रोनको सब भेरियन्ट, कोरोनाको चौथो लहरको चेतावनी

काठमाडौं । केही साता अघिसम्म नेपालमा परीक्षणको आधारमा कोरोना भाइरसको सङ्क्रमण दर १ प्रतिशतभन्दा कम रहेको थियो । तर पछिल्लो हप्तादेखि भने सङ्क्रमणको दर बढेर २ प्रतिशतको हाराहारीमा पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । कोरोनाको ओमिक्रोन भेरियन्टका सब...

एकता गर्न हिँडेका वामदेव आफ्नै समूहबाट निकालिए

काठमाडौं । केही दिन अघि मात्र नेकपा एकता राष्ट्रिय अभियान राजनीतिक दलको घोषणा गरेका बामदेव गौतमलाई सो अभियानमा आवद्ध चार दलले निष्कासन गरेका छन । अभियानमा आवद्ध समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी), आम नेपाली पार्टीका शीर्ष...

रवि लामिछानेको पार्टी निर्वाचन आयोगमा दर्ता

काठमाडौं । सञ्चारकर्मी रवि लामिछानेले गठन गरेको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । पार्टीको नामलाई लिएर उत्पन्न विवाद किनारा लगाउँदै आयोगले सोही नामलाई मान्यता दिएको हो । पार्टीका प्रवक्ता मुकुल ढकालले प्रस्तावित चुनावचिन्ह घण्टीलाई पनि आयोगले आधिकारिकता...