Aafno Khabar
ट्रेन्डिङ खबर

नेपालमा थप १०३९ जनामा कोरोना संक्रमण

काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा थप १०३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६३ हजार ५१ पुगेको छ । देशभरको प्रयोगशालामा ९ हजार १६५ नमुना परीक्षण गर्दा १०३९ जनामा संक्रमण पुष्टि भएको हो...

कोरोना भाइरस मानव शरीर बाहिर कति बाँच्न सक्छ ?

एजेन्सी । जति कोरोना भाइरस सङ्क्रमण फैलिइरहेको छ, त्यति नै विभिन्न वस्तुको सतहहरूसँग हाम्रो डर पनि बढिरहेको छ। संसारभर मानिसहरूले नयाँ अभ्यास शुरू गरेको देख्न सकिन्छ। यस्ता अभ्यासमा कुहिनोले ढोका खोल्ने, बस वा रेलमा कतै नसमाई उभिने र कार्यालयमा बिहान...

पहिरोका कारण मध्यपहाडी लोकमार्गको कुश्मा–बाग्लुङ सडक अवरुद्ध

पर्वत । निरन्तरको पानीसँगै आएको पहिरोका कारण मध्यपहाडी लोकमार्ग बन्द भएको छ । मध्यपहाडी लोकमार्गको कुश्मा–बाग्लुङ सडक खण्डमा पर्ने शहस्रधारामा आइतबार बिहान पहिरो जाँदा सडक बन्द भएको हो । सडक माथिबाट झरेको पहिरोले सडकको ५० मिटर भाग पुरेको छ ।...

विद्युत प्राधिकरणको ४ वर्षे कार्यकाल सकेर आज बिदा हुँदै कुलमान

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको ४ वर्षे कार्यकाल सकेर प्राधिकरणका निर्देशक कुलमान घिसिङ आज बिदा हुँदैछन् । २०७३ भदौ २९ मा कार्यकारी निर्देशक नियुक्त भएका कुलमान घिसिङको ४ वर्षे कार्यकाल आज सकिँदै गर्दा प्राधिकरणमा अब को प्रमुखका रुपमा आउँछन् भन्ने...

सिन्धुपाल्चोक पहिरो : ६ जनाको शव भेटियो, २ जनाको पहिचान

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ का तीन स्थानमा पहिरो जाँदा बेपत्ता भएकामध्ये ६ जनाको शव फेला परेको छ । तीन ठाउँमा गएको पहिरोमा परि मृत्यु भएका ६ जनामध्ये २ जनाको परिचय खुलेको छ । घुम्थाङ नागपुजेमा गएको पहिरोमा पुरिएकी ६३...

कोरोना संक्रमणबाट नेपालमा थप ५ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप ५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ३ सय २२...

नेपालमा काेराेना संक्रमितकाे संख्या ५० हजारभन्दा बढी

काठमाडाैं  । नेपालमा काेराेना संक्रमितकाे संख्या ५० हजार नाघेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार थप १२ सय ४६ जनाामा काेराेना पुष्टि भएपछि नेपालमा काेराेना संक्रमितकाे संख्या ५० हजार नाघेकाे हाे । मन्त्रालयका अनुसार हालसम्म नेपालमा काेराेना संक्रमितकाे...

उपत्यकामा जाेरविजाेर, सार्वजनिक यातायात पनि चल्ने

काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबारदेखि पसल र सवारी साधन पनि सञ्चालन हुने भएको छ । तीन साता लामाे कडा निषेधाज्ञापछि बिहीबारदेखि सीमित निषेधाज्ञा गरिएकाे हाे । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले पसल र सवारी साधन पनि सञ्चालन गर्ने...

सरकारले कोरोनाको नाममा भ्रष्टाचार बाहेक केही गरेन : सभापति देउवा

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना महामारीमा नाममा सरकारले भ्रष्टाचार बाहेक केही काम नगरेको आरोप लगाउनुभएको छ । १०७ औं विपी जयन्तीको अवसरमा बुधबार आयोजित भर्चुअल कार्यक्रममा सभापति देउवाले कोरोना संक्रमण डरलाग्दो गरी बढेको बताउनुभयो ।...

उपत्यकामा थप ४६४ जना कोरोना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा थप ४६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार काठमाडौंका ३ सय ९४, भक्तपुरका ३६ र ललितपुरका ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बुधबार नेपालमा थप १०८१ जनामा कोरोना...