Aafno Khabar
ट्रेन्डिङ खबर

निर्वाचनका लागि औपचारिक प्रचार–प्रसार सुरु, प्रचारमा को जान पाउँदैन ?

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको औपचारिक रूपमा प्रचारप्रसार सुरु भएको छ । निर्वाचन आयोगले आजबाट मंसिर १ गतेसम्म प्रचारप्रसार गर्न पाउने व्यवस्था गरेको छ । आजदेखि दल तथा उम्मेदवारले प्रचारप्रसारका लागि जुलुस, आमसभा र...

‘मासुसँगसँगै फलफूल र तरकारीसहितका फाइबरयुक्त खाना खानुहोस्’

दशैँ पर्वको अवसरमा मासु मात्रै नखान चिकित्सकले सुझाएका छन् । उहाँहरुले मासुसँगसँगै फलफूल र तरकारीसहितका फाइबरयुक्त खाना खान सुझाव दिनुभएको हो । रातो मासुको प्रयोग भने सकभर नगर्न उहाँहरुले बताउनुभएको छ । कान्तिपुर हेल्थले आज यहाँ आयोजना गरेको ‘चाडपर्वको खाना...

सरकारी सम्पत्ति सिध्याउन नयाँ स्टक एक्सचेन्ज ल्याउन लागेको कर्मचारीको आरोप

काठमाडौं । सरकारले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने तयारी स्वरुप नियमावली संशोधन स्वीकृत गरेसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) का कर्मचारीहरुले विरोध गरेका छन् । २१ भदौमा बसेको मन्त्रिपरिषद बैंठकले धितोपत्र सञ्चालन नियमावली २०६४ संशोधन गरेपछि नेप्से कर्मचारी संघले विरोध जनाएको...

नागरिकता विधेयक प्रमाणीकरण नगरे राष्ट्रपतिले राजीनामा दिनुपर्ने स्थिति आउँछ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदको दुवै सदनबाट दोस्रो पटक पारित भई प्रमाणीकरणका लागि पुगेको नागरिकता विधेयक अब राष्ट्रपतिले स्विकार गर्ने बताएका छन् । संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पुगेको नागरिकता विधेयक राष्ट्रपतिले सन्देशसहित...

आउँदाे चुनावमा बहुमत ल्याउने गरी तयारी गरेका छाैँ : भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले आफ्नो पार्टीले आउँदाे प्रदेश सभा र प्रतिनिधि सभा चुनावमा बहुमत ल्याउने गरी तयारी गरिरहेको दाबी गरेका छन् । पार्टीको स्वास्थ्य तथा जनसङ्ख्या विभाग प्रमुखसमेत रहनुभएका भट्टराईले सङ्घ र प्रदेश दुवैमा बहुमत ल्याएर सरकार...

प्रदेश संरचना भ्रष्टाचारको अखडा भयो, खारेज गरौं : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा विद्यमान प्रदेश संरचना राज्यकोष दोहनको थलो बनेको निस्कर्ष निकालेका छन् । हालको संरचनामा आमूल सुधारको आवश्यकता औंल्याउँदै उनले प्रदेश सभा र जिल्ला समन्वय समिति खारेजीको प्रस्तावसमेत अघि सारेका छन् । सातै...

गठबन्धन दलको सिट बाँडफाँटको खाका आज पेश हुँदै

काठमाडौं । सत्ता गठबन्धनले गठन गरेको सिट बाँडफाँट कार्यदलको बैठक आज बालुवाटारमा बस्दैछ। बुधबार अपरान्ह ४ बजे बालुवाटारमा बैठक बस्नेछ । यसअघि बसेको कार्यदल बैठकले सिट बाँडफाँट आधारको खाका प्रस्तुत गर्ने जिम्मेवारी संयोजक कृष्णप्रसाद सिटौलालाई दिएको थियो। गत वैशाखको स्थानीय...

वामदेव पनि माओवादीको चिन्हबाट चुनाव लड्ने

काठमाडौं । नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम पनि नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचनमा भाग लिने भएका छन् । गौतमले माओवादीको चुनाव चिह्न सहज हुने देखेर उसकै चुनाव चिह्न लिएर निर्वाचनमा भाग लिने बताए । ‘हामीलाई माओवादीको चुनाव...

बालेनको दुखेसो : सत्तारुढ दलकै नेताले फोहोरमा अवरोध गरे

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले सोमबार पनि फोहोर व्यवस्थापन सहज नभएको बताएका छन् । उनले सत्तारुढ दलकै स्थानीय नेताको अगुवाइमा भएको अवरोधका कारण फोहोर व्यवस्थापन गर्न समस्या भएको बताएका छन् । सोमबार फेसबकुमा स्टाटस लेख्दै उनले फोहोर...

विवेकशील साझा पार्टी पुनर्गठन गर्ने मिलन पाण्डेको घोषणा

काठमाडौं । विवेकशील साझा पार्टीका नेता मिलन पाण्डेले पार्टी पुनर्गठनको घोषणा गरेका छन् । आइतबार उनले एक विज्ञप्ति जारी गर्दै पार्टी स्थापनाको मर्मअनुरूप राष्ट्रिय भेलामार्फत विवेकशील साझा पार्टी पुनर्गठन गर्ने घोषणा गरेका हुन् । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले...