Aafno Khabar
ट्रेन्डिङ खबर

निर्वाचन विरोधी गतिविधि भए कारबाहीको अधिकार मतदान अधिकृतलाई

काठमाडौं । निर्वाचन आयोगले मतदान समय मतदातालाई धाकधम्की दिने लगायत अन्य कुनै अराजक गतिविधि हुन नदिन सबै पक्षलाई आग्रह गरेको छ । यस्ता गतिविधि भए तत्काल कारबाही गर्न आयोगले सम्बन्धित मतदान अधिकृतलाई निर्देशन दिइसकेको प्रमुख निर्वाचन आयुक्त थपलियाले जानकारी दिनुभयो...

निधन भएका थापाको ठाउँमा मोरङमा कांग्रेसका मानबहादुर लिम्बुलाई टिकट

विराटनगर । मोरङ क्षेत्र नम्बर ३ को प्रदेश सभा १ मा नेपाली कांग्रेसले मानबहादुर लिम्बुलाई टिकट दिएको छ । यो क्षेत्रका उम्मेदवार शेखरचन्द्र थापाको निधन भएपछि नेपाली कांग्रेसले उनको स्थानमा बेलबारी नगरपालिका– ८ का लिम्बुलाई टिकट दिएको हो । नेपाली...

प्रकाशमान सिंह भन्छन – मतदाताले मन पराएसम्म चुनाव लड्छु

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मतदाताले चाहेसम्म आफू चुनाव लडिरहने बताएका छन् । काठमाडौं क्षेत्र नम्बर १ बाट लगातार तीन वटा चुनाव जितिसकेका उनी आगामी मंसिर ४ गते हुने निर्वाचनमा पुनः प्रतिस्पर्धामा उत्रिएका छन् । बिहीबार बिहान काठमाडौंको...

कास्कीका तीन क्षेत्रमा निर्वाचन: ‘ब्रेक थ्रु’ कि पुरानै निरन्तरता ?

कास्की । अहिलेसम्म स्वर्गीय रवीन्द्र अधिकारी मात्र कास्कीबाट ह्याट्रिक चुनाव जित्ने नेता भएका छन् । तुलबहादुर गुरुङले लगातार दोस्राेपटक चुनाव जित्नेबाहेक कास्कीका कुनै पनि क्षेत्रमा कुनै उम्मेद्वारले लगातार चुनाव जितेको रेकर्ड छैन । यसपटक केही क्षेत्रमा उम्मेद्वार पुरानै छन् भने केही...

वैदेशिक रोजगारीमा गएकालाई अनिवार्य १० प्रतिशत आईपीओ निष्कासन गर्नुपर्ने

काठमाडौं । वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि प्राथमिक सेयर निष्काशनमा १० प्रतिशत आरक्षण दिने व्यवस्था लागू भएको छ । धितोपत्र बोर्डले आज धितोपत्र निष्कासन तथा बाँटफाँट (छैठौं संशोधन) निर्देशिका २०७९ लागु गर्दै आरक्षणको व्यवस्था कार्यान्वयनमा ल्याएको हो । सरकारले चालु...

संसदीय समितिको निर्देशन : केन्द्रमा १५ र प्रदेशमा ५ मन्त्रालय बनाऊ

काठमाडौं । राष्ट्रिय सभाले गठन गरेको संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले संघीय मन्त्रालयको संख्या कटौती गरी १५ वटा मात्र बनाउन निर्देशन दिएको छ । समितिले आज राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई बुझाएको प्रतिवेदनमा प्रदेश मन्त्रीहरुको संख्या न्युनतम पाँच...

निर्वाचनका लागि औपचारिक प्रचार–प्रसार सुरु, प्रचारमा को जान पाउँदैन ?

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको औपचारिक रूपमा प्रचारप्रसार सुरु भएको छ । निर्वाचन आयोगले आजबाट मंसिर १ गतेसम्म प्रचारप्रसार गर्न पाउने व्यवस्था गरेको छ । आजदेखि दल तथा उम्मेदवारले प्रचारप्रसारका लागि जुलुस, आमसभा र...

‘मासुसँगसँगै फलफूल र तरकारीसहितका फाइबरयुक्त खाना खानुहोस्’

दशैँ पर्वको अवसरमा मासु मात्रै नखान चिकित्सकले सुझाएका छन् । उहाँहरुले मासुसँगसँगै फलफूल र तरकारीसहितका फाइबरयुक्त खाना खान सुझाव दिनुभएको हो । रातो मासुको प्रयोग भने सकभर नगर्न उहाँहरुले बताउनुभएको छ । कान्तिपुर हेल्थले आज यहाँ आयोजना गरेको ‘चाडपर्वको खाना...

सरकारी सम्पत्ति सिध्याउन नयाँ स्टक एक्सचेन्ज ल्याउन लागेको कर्मचारीको आरोप

काठमाडौं । सरकारले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने तयारी स्वरुप नियमावली संशोधन स्वीकृत गरेसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) का कर्मचारीहरुले विरोध गरेका छन् । २१ भदौमा बसेको मन्त्रिपरिषद बैंठकले धितोपत्र सञ्चालन नियमावली २०६४ संशोधन गरेपछि नेप्से कर्मचारी संघले विरोध जनाएको...

नागरिकता विधेयक प्रमाणीकरण नगरे राष्ट्रपतिले राजीनामा दिनुपर्ने स्थिति आउँछ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदको दुवै सदनबाट दोस्रो पटक पारित भई प्रमाणीकरणका लागि पुगेको नागरिकता विधेयक अब राष्ट्रपतिले स्विकार गर्ने बताएका छन् । संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पुगेको नागरिकता विधेयक राष्ट्रपतिले सन्देशसहित...