Aafno Khabar
ट्रेन्डिङ खबर

थापाथलीबाट ओलीलाई प्रचण्ड–नेपाल पक्षका विद्यार्थीको चुनौती

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा विवाद चर्किदै गएको बेला प्रचण्ड–नेपाल पक्षका विद्यार्थी थापाथलीमा भेला भएका छन् । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका विद्यार्थीको भेला शुक्रबार दिउँसो थापाथलीमा भएको हो । भेलामा प्रचण्ड...

अमेरिकामा १०० दिन मास्क लगाउन बाइडेनको आग्रह

अमेरिकका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले अमेरिकी नागरिकलाई एक सय दिन मास्क लगाएर कोरोना भाइरस संक्रमणलाई नियन्त्रणमा सघाउन आग्रह गरेका छन् । हरेक अमेरिकीले मुख छोप्नेगरी मास्क लगाउने हो भने कोभिड १९ संक्रमितको संख्यामा उल्लेख्य कमी ल्याउन सकिने उनले बताएको सीएनएनलाई...

बागमती प्रदेश लोकसेवा खरिदारको पाठयक्रम हेर्नुहोस्

बागमती प्रदेश लोकसेवा अन्र्तगत खरिदारको पाठयक्रम यस्तो रहेको छ । 

‘फेसबुके लभ’ले घर न घाटकी भइन् तारा

कञ्चनपुर । फेसबुकबाट चिनजानपछि बसेको माया प्रेमले जीवनमा कहिल्यै नभुल्ने चोट देला भनेर शुक्लाफाँटा नगरपालिका–४ की ताराले कहिल्यै पनि सोचेकी थिइनन् । सामाजिक सञ्जाल फेसबुकबाट चिनजान र त्यसपछिको माया प्रेमले गहिरो घाउ देला भनेर कल्पनासमेत उनले गरेकी थिइनन् । डडेल्धुराको...

कोरोना अपडेट : १३४३ संक्रमित थपिए, देशभर १५ हजार ७६६ सक्रिय संक्रमित

काठमाडौं । नेपालमा थप १३४३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ९२८९ जनाको पीसीआर परीक्षणमा १३४३ जनामा संक्रमण पुष्टि भएको हो । गत २४ घण्टामा २१११ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ...

राजावादीको आन्दोलनलाई हल्का नलिऔं, प्रधानमन्त्रीको पनि सम्पती छानबीन गरौं : मसाल

काठमाडौं । देशका विभिन्न ठाउँमा भएको राजतन्त्र पक्षहरुको आन्दोलनलाई हल्का रुपमा नलिन नेपाल कम्युनिष्ट पार्टी मसालले आग्रह गरेको छ । मसालका महामन्त्री मोहनविक्रम सिंहले विज्ञप्ति जारी गरेर यस्ता गतिविधिका विरुद्ध तथा गणतन्त्र र धर्म निरपेक्षता समेतको रक्षाको लागि सबै गणतन्त्र...

मन्त्रालयले भन्छ देशका कुनै पनि ठाउँमा मल अभाव छैन, किसान भन्छन् मल पाइएन

काठमाडौं । देशका कुनै पनि ठाउँमा मल अभाव नभएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दावी गरेको छ । पत्रकार सम्मेलन मार्फत मन्त्रालयले गहुँ, तोरी तथा तरकारीका लागि आवश्यक मल उपलब्ध रहेको भन्दै हल्लाको पछि नलाग्न आग्रह गरेको छ । ‘धेरै...

आगामी साताबाट बेलायतमा कोरोनाविरुद्धको खोप लगाउन सुरु हुने

काठमाडौं । बायोएनटेकले बनाएको कोरोना भाइरसविरुद्धको खोप फाइजरका लागि बेलायतले प्रयोगको अनुमति दिएपछि अब आगामी हप्ताबाट खाेप वितरणको काम सुरु हुने भएको छ । सर्वसाधारणको प्रयोगको लागि अनुमति दिइएको यो पहिलो खोप हो । मेडिसिन एन्ड हेल्थ केयर प्रोडक्ट्स् रेगुलेटरी...

कोरोना अपडेट : थप १४९० कोरोना संक्रमित, ९ जनाको मृत्यु

काठमाडौं । नेपालमा गत २४ घण्टामा थप १४९० कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ थपिएसँगै कोरोना संक्रमितको संख्या १ लाख ३६ हजार २ सय ३६ जना पुगेका छन् । गएको २४ घण्टामा १५६७ जना डिस्चार्ज...

कांग्रेस नेता रामचन्द्र पौडेल प्रहरी नियन्त्रणमा

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा प्रहरीले नियन्त्रणमा लिएको छ । व्यास नगरपालिकाले निर्माण गरेको मोटरेबल पूलको उदघाटन गर्न पुग्नुभएका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई दुम्सीचौर सडकको बुल्दी खोला पुल उद्धाटन स्थलबाट प्रहरीले पक्राउ गरेको हो ।...