Aafno Khabar
ट्रेन्डिङ खबर

प्रदेश २ लोकसेवाले पनि सुरु गर्यो कर्मचारी भर्ना (विज्ञापनसहित)

धनुषा । प्रदेश २ को लोकसेवा आयोगले पहिलो पटक दरखास्त आह्वान गरेको छ । प्राविधिकतर्फको रिक्त दरबन्दीका लागि लोकसेवा आयोगले दरखास्त आह्वान गरेको हो । आयोगले राजपत्रांकित तृतीय श्रेणी, सातौं तह (प्राविधिक) मा दरखास्त आह्वान गरेको हो । विज्ञापन हेर्नुहोस

सुनको मूल्य ९ सय रुपैयाँले घट्यो

काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले घटेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला रु ९२ हजार ५०० तोकिएको नेपाल सुन चाँदी ब्यवसायी महासंघले जनाएको छ । बुधबार छापावाला सुन प्रतितोला रु ९३ हजार ४०० मा कारोवार भएको...

अर्काको नाममा लोकसेवा परीक्षा दिने ८ परीक्षार्थी पक्राउ

सुर्खेत । अर्काको नाममा परीक्षा दिने आठजना नक्कली परीक्षार्थी जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरेको छ । लोक सेवा आयोगको कार्यालय सुर्खेतमा प्राविधिक जवान सङ्गीततर्फको परीक्षामा अर्काको परीक्षा दिँदै गरेका आठ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा...

लोकसेवाको शाखा अधिकृतमा रोजगारीको अवसर (विज्ञापनसहित)

काठमाडौं । लोकसेवा आयोगको केन्द्रीय कार्यालयले शाखा अधिकृत अप्राविधिक तर्फ कर्मचारी आवश्यकताको सुचना निकालेको छ । पुस १४ गतेसमम दरखास्त आह्वान गरिएको सो पदका दागि डबल दस्तुर तिरेर पुस २१ गतेसम्म फाराम भर्न सकिने आयोगले जनाएको छ । विज्ञापन अनुसार...

शिक्षकको जंगलमा लगेर हात बाँधेर हत्या भएको पुष्टि

काठमाडौं । विप्लब समूहले मोरङमा मंगलबार बिहान शिक्षकको अपहरणपछि घाँटी रेटेर हत्या भएको खुलेको छ । यसअघि उनको गोली हानी हत्या भएको प्रहरीले बताएको थियो । स्थानीयले प्रहरीलाई मिक्लाजुङ गाउँपालिका १ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको गोली हानी हत्या...

कोरोना अपडेट: ८९४७ परीक्षण, १३८२ संक्रमित

काठमाडौं । मंगलबार थप १३८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा भएको ८९४७ परीक्षणमा १३८२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख...

बढ्यो सगरमाथाको उचाइ

काठमाडौं । विश्वको सवोच्च शिखर सगरमाथाको उचाइ ८८४८.८६ मिटर कायम भएको छ । मंगलबार सार्वजनिक गरिएको नयाँ उचाइ अनुसार ८४ सेन्टिमिटर सगरमाथाको उचाइ बढेको छ । सगरमाथाको उचाइमा विवाद आएपछि चीन र नेपालले छुट्टा छुट्टै तरिकाले सगरमाथाको उचाइ नापेका थिए...

सर्वदलिय बैठक बिचमै छोडेर किन हिडे देउवा ?

काठमाडौं । कांग्रेश सभापति शेरबहादुर देउवा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक बीचमै छोडेर निस्कनुभएको छ । बालुवाटारमा भएको बैठकमा आफ्ना कुरा राखेर देउवा बैठकबाट बाहिरिएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो । बैठकमा कांग्रेसबाट सहभागि वरिष्ठ नेता...

एकैदिन तोलाको १५ सय रुपैयाँ बढ्यो सुनको मूल्य

काठमाडौं । सुनको मूल्य आज एकैदिन १५ सय रुपैयाँले बढेको छ । सुनको मूल्यआज तोलाको ९४ हजार एक सय रुपैयाँमा पुगेको छ । गएको साउन २३ गते सुनको मूल्य अहिलेसम्मकै उच्च १ लाख ३ हजार ५ सय रुपैयाँ पुगेको थियो...

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह: उपलब्धीको रक्षा गर्न सबै एक होऔं

काठमाडौं । बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आहृवानमा बालुवाटारमा सुरु भएको बैठकमा सहभागी नेताहरुलाई छलफल गर्दै प्रधानमन्त्री ओलीले कोभिड–१९ को नियन्त्रण, प्राप्त उपलब्धीहरुको रक्षा, संविधान विरोधी र हिंसात्मक गतिविधिहरुको विरोधमा एकजुट हुन आग्रह गरेका...